बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोउवा अध्यक्षका प्रत्यासि कार्कीको पर्यटन व्यवसायीसंग भेट

पोखरा / पोखरा उद्योग वाणिज्य संघको आसन्न ३५ औं महाधिवेशनका लागि उम्मेदवारहरु आफ्नो प्रचार अभियानमा व्यस्त भएका छन । निर्वाचनमा २०५५ सालदेखि संघमा प्रत्यक्ष परोक्ष रुपमा संलग्न हुँदै विभिन्न पदहमा रहेर काम गरिसकेका हालका...

गण्डकी प्रदेशमा प्रगतिशिल समूह अगाडि

पोखरा / हिजो आज इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनिययर्स एशोसियसन (एनइए)को चुनावले माहोल तातेको छ । यही भदौ २८ गते हुने एशोसियसनको चुनावमा प्रगतिशील र लोकतान्त्रिक विचार समुहका इन्जिनियरहरु प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका...

पोखरा आएका रवि लामिछानेविरुद्ध सहकारी पीडितको नाराबाजी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरामा सहकारी पीडितले कालो झन्डा देखाउँदै नाराबाजी गरेका छन् । लामिछाने मंगलबार मध्यान्ह पार्टीको प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका हुन् । पोखराको बिरौटास्थित...

उत्तरी गोरखाको स्याउलाई बजारको अभाव

गोरखा/  उत्तरी गोरखामा स्याउ उत्पादन बढे पनि बजारको समस्या भएको छ । चुमनुब्री गाउँपालिका–४ नामरुङ गाउँमा विभिन्न जातका स्याउ लटरम्मै फलेको छ । भदौको पहिलो हप्ताबाट स्याउ खानको लागि तयार भएको स्थानीय वीरबहादुर गुरुङले...

सेतीमदी सहकारीकाे सदस्य शिक्षा एवं तीज विशेष कार्यक्रम, सहकारीका सदस्यलाई ए एण्ड बि हस्पिटलले ३० प्रतिशतसम्म छुट दिने

पोखरा/ पोखरा महानगरपालिका– २ मिरुवास्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्थाले सहकारी सदस्य शिक्षा एंव तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । स्थापनाको १४ वर्ष पुरा गरेको सहकारीले सहकारीमा आवद्ध सदस्यहरुलाई सहकारीका काम, कारवाही, सहकारीका...

गोरखाको चुमनुब्री गाउँपालिकाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग

पोखरा/ स्थानिय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केही समय अघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी...

फेवातालको जलाधार क्षेत्रको दीगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा मेयर आचार्यको जोड

पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दीगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिएका छन । महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रालिले आज आयोजना गरेको फेवाताल र त्यसको जलाधार क्षेत्रको...

मुग्लिन–पोखरा सडक छिटो बनाउन गण्डकीका मुख्यमन्त्री पाण्डेको ताकेता

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन् । गण्डकी प्रदेशको लाइफलाईन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ...

घुससहित पक्राउ परेका पोखराका इन्जिनियरसहित ३ जना दोषी ठहर, जनही पौने २ लाख जरिवाना र ८ महिना कैद सजाय

पोखरा / घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर भएका छन् । घर निर्माणको नक्सा प्रमाणपत्र दिने क्रममा घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर...

बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरि काम गर्छुः गोकर्ण कार्की

पोखरा/  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार गोकर्ण कार्कीले देशमा अहिले व्यापार÷व्यवसाय गर्ने अवस्था नभएको बताएका छन् । अधिकांश युवा विदेशिने र स्वदेशमै केही गरौं भन्ने युवासमेत बैंक र वित्तीय क्षेत्रमा आएको समस्याका...

-->