बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘नारामा युवा पटकपटक, नेतृत्वमा युवा यसपटक’

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी बढ्दो छ । भदौ २८ र २९ गते हुने महाधिवेशनका लागि सौगात थापाले पनि कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनी कान्छा उम्मेदवार हुन्...

उत्तरगंगा जलविद्युतको काम तत्कालै सुरु गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं / ढोरपाटनस्थित उत्तरगंगा जलाशययुक्त जलविद्युत परियोजनाको कामलाई तत्कालै सुरु गर्न अर्थमन्त्री विष्णु पौडेलले विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । आयोजना पुरा गर्नका लागि लाग्ने बजेट सरकारले व्यवस्था गर्ने प्रष्टयाउँदै पौडेलले प्राधिकरणलाई काम थाल्न...

एकैवर्ष पर्यटनका ७६ कार्यक्रम, ६ करोडबढी लगानी

बागलुङ/पर्यटन तथा उद्योग कार्यालय बागलुङले आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै ७६ वटा पूर्वाधार विकासका कार्यक्रम सम्पन्न गरेको छ । साना साना योजना भएपनि पर्यटन प्रवद्र्दनका लागि ती काम भएका हुन् । ५ लाख रुपैयाँदेखि २०...

पहिरोले म्याग्दी सदरमुकाम बेनीसँगको सडक सम्पर्क विच्छेद

म्याग्दी / अविरल वर्षासँगै झरेको पहिरोले म्याग्दी सदरमुकाम बेनीसँगको सडक सम्पर्क विच्छेद भएको छ । बेनी-बाग्लुङ र बेनी-जोमसोम दुबै तर्फका सडक पहिरोले अवरुद्ध भएकाले सडक सम्पर्क विच्छेद भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना...

सूर्यदर्शन सहकारी ठगी प्रकरण : थप २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

पोखरा/सूर्यदर्शन सहकारी ठगीको मुद्दामा थप २५ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला अदालत कास्कीले २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिदिएको हो । प्रहरी उच्च स्रोतका अनुसार, पक्राउ...

उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्कमा सन्नाटा !

बागलुङ/मंगलबार उद्घाटनका दिन आधुनिक बागलुङ बसपार्कबाट काँकडभिट्टाका लागि एउटामात्रै बस छुट्यो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले चालक र सहचालकहरुलाई टिका लगाए र दक्षिणा दिएरै बस छुटाए । त्यसपछि अर्को बस छुटेन् । बसपार्कमा...

सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा

काठमाडौं / बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि...

ढोरपाटनमा नाउर र झारल शिकार गर्न बोलपत्र आह्वान

बागलुङ / नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ । शिकार सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका लागि टेण्डर खुलाएको छ । आर्थिक वर्ष २०८१/८२ को...

पोउवा संघको चुनाव : उद्योग उपाध्यक्षमा बलराम निर्विरोध

पोखरा/पोखरा उद्योग वाणिज्य संघको वाणिज्यतर्फको उपाध्यक्ष पदमा बलराम आचार्य निर्विरोध बनेका छन् । आसन्न ३५ औं महाधिवेशनका निम्ति उपाध्यक्ष पदमा मनोननय दर्ता गराएका रामेश्वर अधिकारीले मंगलबार आफ्नो मनोनय फिर्ता लिएपछि बलराम निर्विरोध बनेका हुन् । हाल...

बसपार्क चल्यो, दातालाई जग्गा फिर्ता कहिले ?

बागलुङ/साविक धौलागिरीबासीको २३ वर्ष अघिको सपना पुरा भएको छ । तत्कालिन अञ्चल सदरमुकाम बागलुङ बजारमा चारै जिल्लाको सवारी चाप धान्ने गरी आधुनिक बसपार्क बनाउने सपना पुरा भएको हो । नगर विकास कोषको ऋण सहयोगमा बागलुङ...

-->