पोखरा/ पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि राज्यलाई दबाब दिन जरुरी रहेको बताएका छन् । पोउवासंघको अध्यक्ष पदका उम्मेदवारी दिएका कार्कीले पोखराको उद्योग तथा व्यवसायसँगै आर्थिक चलायमानका लागि अन्तर्राष्ट्रिय...
पोखरा / गण्डकी प्रदेशमा सामसुङ मोबाइल विक्रिमा बन्द गरिएको छ । सामसुङ मोबाइलको आधिकारि विक्रेता सामसुङ आइएमएसले कम प्रतिशत कमिशन दिएको भन्दै व्यापारीहरुले सामसुङ मोबाइल विक्री बन्द गरेका हुन् । नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रिय...
पोखरा/ राष्ट्र न्यूज डट कमका सम्पादाक प्रकाशचन्द्र सापकोटा सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित भएका छन । पोखरा यातायात प्रा.लि पोखराले वर्षेनी प्रदान गर्दै आएको पुरस्कारबाट बुधबार प्रा.लिको छौटौं वार्षिक साधारसभामा उनलाई...
स्याङ्जा/जिल्लाका एक कृषकले भने बाँझो जमिनको सदुुपयोग गर्दै भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । फेदीखोला गाउँपालिका–१, मट्टिखानका कृषक विष्णुप्रसाद पोखरेलले स्वदेशमै भैंसीपालन ब्यावसायवाट आम्दानी गर्दै आएका हुन् । २६ रोपनी आफ्नो, ५० रोपनी बन्धकी...
बागलुङ/नेपाल राष्ट्रबैंकका पूर्व गर्भनर चिरन्जिवी नेपालले राजनीतिक परिवर्तन भएपनि राष्ट्र निर्माणका लागि पूँजिको विकास आवस्यक भएको बताएका छन् । बीपी जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस बागलुङले आयोजना गरेको ‘लोकतान्त्रिक समाजवादका लागि उत्पादनमुखी अर्थतन्त्र’ विषयक संवादमा नेपालले...
पोखरा/ सार्वजनिक सवारी साधनले ज्येष्ठ नागरिक, असक्त र अपांगलाई भाडामा दिनुपर्ने छुट नदिने र आरक्षणका लागि छुट्टाएको सिटमा समेत बस्न नपाउने अवस्था रहेको मंगलबार आयोजित एक कार्यक्रममा सरोकारवालाले गुनासो गरेका छन । साथै बिदाको...