बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सेयर बजार २८३० अंकमा पुग्यो

काठमाडौं / मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिन १२७ अंक बढेको बजारमा आज केही करेक्सनको अपेक्षा रहे पनि बजारले वृद्धिलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक यस दिन ६.९४ अंक...

व्यावसायिक किसान नै पेशाबाट पलायन

बागलुङ/जैमिनी नगरपालिका १० मा दशकदेखि व्यावसायिक कृषि गर्दै आएका केदार आचार्यले एकाएक काम छाडेर चितवन झरें । प्लाष्टिक टनेलमा सुन्तलाका बिरुवा हुर्काएका आचार्यले बिरुवा, तरकारी र फलफूल बेचेर वार्षिक १० लाख कमाउँथे । उनले गाउँ...

शेयर बजार १२७.३२ अंकले बढ्यो, नेप्से २८२३.२५ अंकमा

काठमाडौं / केही दिनदेखि घटिरहेको शेयर बजारमा पुनः उछाल आएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १२७.३२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ७२ अङ्कले...

कलश सहकारीको १३ औं साधारणसभा सम्पन्न

पोखरा/ पोखरा महानगरपालिका–८ न्युरोडस्थित कलश बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर २४ का सदस्य कृष्ण सुबेदीले गर्दै केही सहकारीमा आएकोे समस्याका...

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्णको मनोनयन

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यहि भदौ २८ र २९ गते हुन लागेको पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशनमा उनले अस्वस्थताका...

सेयर बजार २७ सयमुनि झर्‍यो

काठमाडौं / आइतबार सेयर बजारको परसूचक नेप्से २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५३.६३ अंक घटेको हो । सो अंकको गिरावटपछि परिसूचक २६९५. ९३ अंकमा कायम भएको छ । कारोबार सुरु भएको...

बागलुङमा धमाधम बन्द हुँदै साना उद्योग

बागलुङ/जिल्लामा अघिल्लो आर्थिक वर्षमा मात्रै ११६ घरेलु तथा साना उद्योग बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा दर्ता भएका साना उद्योग र बाणिज्य धमाधम बन्द हुन थालेका हुन् । अघिल्लो आर्थिक वर्षमा मात्रै...

पोउवा संघको अध्यक्षमा अर्जुन र गोकर्ण भिड्दै

पोखरा/पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्कीबीच प्रतिस्पर्धा हुने निश्चित हुँदा अधिकांश मुख्य पदमा निर्विरोध हुने देखिएको छ । संघको यही भदौ २९ गते सम्पन्न हुने ३५ औं महाधिवेशनका निम्ति तय भएको...

उद्यमी महिलालाई सम्मान तथा शुभकामना आदानप्रदान

बागलुङ/तिज पर्वलाई भड्किलो नभै संस्कृति जोगाउने पर्वको रुपमा मनाउनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । उद्योग बाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा उद्यमी महिला सम्मान कार्यक्रमका...

हरेलो मेलाको आयव्यय सार्वजनिक

बागलुङ/भदौ पहिलो मंगलबार बलेवामा सञ्चालित ‘तेस्रो हरेलो मेला’को आयव्यय सार्वजनिक भएको छ । मेला सञ्चालन गरेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले बिहिबार पत्रकार सम्मेलन गरेर हिसाब सार्वजनिक गरेको हो । बागलुङ नगरपालिका वडा नं....

-->