बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाराहीका बिप्लव आइसिसी चेम्बरको सदस्य चयन

पोखरा/ इन्टरनेसनल चेम्बर अफ कमर्स (आइसिसी) को नयाँ नेतृत्व चयन भएको छ । आइतबार सोल्टी होटेलमा सम्पन्न साधारण सभाले राजेशकाजी श्रेष्ठको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको सदस्यमा पोखराका विप्लव...

शिभिल बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं साधारण सभा सम्पन्न

पोखरा/ शिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं साधरण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालकृष्ण कोईरालाको अध्यक्षता, सभामा उपस्थित संस्थाका जेष्ठ सदस्य गंगा तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष...

मापदण्ड मान्दैनन्, हैरानीले पर्यटकलाई सास्ती

प्रतिकात्मक तस्बिर पोखरा/पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसंगै लेकसाइड क्षेत्र २४ सै घण्टा र मुख्य बजारक्षेत्र राती अबेरसम्म खोल्न पाउने व्यवस्था भयो । तर, पछिल्लो समय लेकसाइडमा विवाद बढिरहेको छ । नाइट क्लबका कारण स्थानीयमात्र होइन...

पोखराको महेन्द्रपुलमा एप्पलको नयाँ आउटलेट

पोखरा/ पोखराको महेन्द्रपुलमा एप्पल कम्पनीको नयाँ आउटलेट सञ्चालनमा आएको छ । यही भदौको पहिलो सातादेखि आउटलेट सञ्चालनमा आएको एप्पल कम्पनीको आधिकारिक विक्रेता जोय ग्रुपका प्रमुख कार्यकारी अधिकृति मेघराज आचार्यले जानकारी दिए । जोय ग्रुपद्वारा काठमान्डौको...

बागलुङको ३ सय हेक्टरमा अलैँची खेती

बागलुङ/जिल्लाका किसानले ११ पकेट क्षेत्र र ३ वटा ब्लक क्षेत्रको ३ सय हेक्टरमा व्यावसायिक अलैँची उत्पादन गरिरहेका छन् । उक्त तथ्यांकको आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यहाँ अलैँची जोन बनाउने तयारी गरेको छ । परियोजनाले...

पोखरा विमानस्थलका लागि लिइएको ऋण अनुदानमा परिणत गर्न सरकारले चिनियाँ पक्षलाई गर्यो अनुरोध

काठमाडौं / सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको छ। अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ। अर्थ मन्त्रालयमा आयोजित...

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा चुनाव लड्ने कार्कीको घोषणा

पोखरा/ पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले आगामी महाधिवेशनमा अध्यक्षमा उमेद्वारी दिने विहीबार घोषणा गरेका छन् । यही भदौ २८ र २९ गते पोखरा उद्योग बाणिज्य संघको ३५ औं अधिवेशन हुँदैछ । यसअघि...

ढाका उद्यममा जमेकी लिला

म्याग्दी/१८ वर्षअघि रित्तोहात जागिरको खोजीमा भकिम्लीबाट बेनीबजारमा झरेकी लिला पुन अहिले ढाका र अल्लो कपडामा चलेकी उद्यमी हुन् । गाउँघरबाट तालिम लिने र जागिर खोजेर घरखर्च चलाउने योजना बुनेर निस्किएकी पुनलाई अहिले उत्पादनसँगै नयाँ...

सफल पोखरा म्याराथनको बचत पौने ४ लाख

पोखरा/१८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट साढे तीन लाख बढि रकम बचत भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा गत फागुनमा म्याराथनको आयोजना भएको थियो । बुधबार म्याराथनको आयव्यय आयोजना गर्दै मञ्चले म्याराथन...

सूर्यदर्शन सहकारीका पूर्वसचिव जेल चलान

पोखरा/सूर्यदर्शन सहकारीका पूर्वसचिव अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको एकल इजलासले उनलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । नकर्मीलाई प्रहरीले भदौ २ गते काठमाडौंको...

-->