शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

महिला उद्यमविकासको पञ्जा तथा मोजा बनाउने तालिम

बागलुङ/महिला उद्यमविकास सहकारी संस्था बागलुङले एकहप्ते हाते होजियारी पञ्जा तथा मोजा बनाउने तालिम सम्पन्न गरेको छ । तालिम समापनमा बोल्दै महिला उद्यमविकास सहकारी संस्थाका संरक्षक प्राज्ञ प्रेम छोटाले महिलालाई आत्मनिर्भर बनाउन सहकारीले महत्वपुर्ण भुमिका निर्वाह...

विश्व बैङ्कको आर्थिक सहयोगमा तेस्रो सडक स्तरोन्नति परियोजना सम्झौता

पोखरा/ विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मावि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आसिस निर्माण...

पर्यटनको विकासबाट मुलुकको आर्थिक समृद्धिः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटनको प्रचुर श्रोत भएको नेपालले पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हाँसिल गर्नसक्ने बताएका छन । पोखराको नोवेल एकेडमीले भारतको एसएसपीजी कलेज, सहाञ्जपुरको सहकार्यमा पोखरामा शनिबार आयोजना गरेको धार्मिक...

ताराखोला गाउँपालिकाको बजेट ४० करोड ७५ लाख

बागलुङ/‘श्रम, सहकारी,कृषि, पशु पर्यटन उद्योग र पूर्वाधार– गुणस्तरीय स्वास्थ्य र शिक्षा एक घर एक रोजगार’ लक्ष्यलाई पुष्ट्याई गर्नेगरी ताराखोला गाउँपालिकाले ४० करोड ७५ लाख ५४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकामा आगामी आर्थिक...

प्राइम सहकारी ठगी प्रकरण: आरोपितहरु पक्राउ गर्ने र छुट्ने उपक्रम जारी

पोखरा/ कास्की प्रहरीले प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका १ स्थायी घर भइ हाल पोखरा १८ बस्ने ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ स्थायी घर भइ...

कल तथा एसएमएस अलर्ट दिने पल्सर एन १५० पोखरा बजारमा

पोखरा / मोटरसाइकल पारखीहरुलाई समयअनुसार विभिन्न फिचर्सहरु भएको रुचाउँछन् । नेपालमा सबैभन्दा बढी रुचाइएको मोटरसाइकल मध्ये बजाजको पल्सर पनि हो । सोही पल्सरले आम मोटरसाइकल प्रेमीका लागि नयाँ फिचरसहित ‘बजाज पल्सर एन १५०’ लिएर...

पर्वतको जलजलाले ल्यायो ५० करोडको बजेट

म्याग्दी/पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ लागी नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । बुधबार पर्वत बेनीमा आयोजित गाउँपालिका गाउँसभाको १७ औं गाउँ अधिवेशनमा ५० करोड ४ लाख १३ हजारको बजेट पारित...

ट्राफिक प्रहरीद्वारा जेठमा झण्डै १३ लाख राजस्व संकलन

पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको जेठमा ११ महिनामध्येको उच्च राजश्व सङ्कलन गरेको छ । उक्त महिनामा १२ लाख ९२ हजार रुपैयाँ सङ्कलन भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी...

बाढीले बगायो कालीगण्डकी लोकमार्गको निर्माणाधीन पुल

पर्वत / उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले...

ट्रयाक खुलेको १८ वर्षपछि जैमिनीमा सडक कालोपत्र हुँदै

बागलुङ / जिल्लाको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरादेखि जैदी-छिस्ती जोड्ने ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाको साझेदारी रु. एक करोडको लागतमा सडक कालोपत्र गर्न थालिएको हो...

-->