बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब ५१ करोडको बजेट

पोखरा / पोखरा महानगरपालिकाले आगमी आर्थिक वर्ष २०८१-८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबारको १५ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगमी आर्थिक वर्षका लागि बजेट सार्वजनिक...

बागलुङ नगरपालिकाको बजेट १ अर्ब ६१ करोड

बागलुङ/बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि १ अर्ब ६१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख राजु खड्काले सोमबार बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि तालिम, भ्रमण तथा बैठक भत्ता कटौती गरेको...

काठेखोलाकाे बजेट ५८ कराेड ७७ लाख

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाले आगामि आर्थिक बर्षका लाग ५८ कराेड, ७७ लाख, ३३ हजार रुपैयाँको बजेट ल्याएकाे छ । साेमबार १५ औ गाउँ सभामा उपाध्यक्ष तेजबहादुर थापाले उक्त बजेट प्रस्तुत गरे । कृषि तथा...

न उचित मुल्य पाउँछन्, न समयमै भुक्तानी

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १२ का किसान कृष्ण प्रसाद लामिछानेले दैनिक ४० लीटर दूध उत्पादन गर्छन् । उनको दूध आफ्नै गाउँमा खुलेको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थामा जम्मा गर्छन् । त्यो दूध उनीहरुले पोखरास्थित...

महिला उद्यमविकासको पञ्जा तथा मोजा बनाउने तालिम

बागलुङ/महिला उद्यमविकास सहकारी संस्था बागलुङले एकहप्ते हाते होजियारी पञ्जा तथा मोजा बनाउने तालिम सम्पन्न गरेको छ । तालिम समापनमा बोल्दै महिला उद्यमविकास सहकारी संस्थाका संरक्षक प्राज्ञ प्रेम छोटाले महिलालाई आत्मनिर्भर बनाउन सहकारीले महत्वपुर्ण भुमिका निर्वाह...

विश्व बैङ्कको आर्थिक सहयोगमा तेस्रो सडक स्तरोन्नति परियोजना सम्झौता

पोखरा/ विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मावि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आसिस निर्माण...

पर्यटनको विकासबाट मुलुकको आर्थिक समृद्धिः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटनको प्रचुर श्रोत भएको नेपालले पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हाँसिल गर्नसक्ने बताएका छन । पोखराको नोवेल एकेडमीले भारतको एसएसपीजी कलेज, सहाञ्जपुरको सहकार्यमा पोखरामा शनिबार आयोजना गरेको धार्मिक...

ताराखोला गाउँपालिकाको बजेट ४० करोड ७५ लाख

बागलुङ/‘श्रम, सहकारी,कृषि, पशु पर्यटन उद्योग र पूर्वाधार– गुणस्तरीय स्वास्थ्य र शिक्षा एक घर एक रोजगार’ लक्ष्यलाई पुष्ट्याई गर्नेगरी ताराखोला गाउँपालिकाले ४० करोड ७५ लाख ५४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकामा आगामी आर्थिक...

प्राइम सहकारी ठगी प्रकरण: आरोपितहरु पक्राउ गर्ने र छुट्ने उपक्रम जारी

पोखरा/ कास्की प्रहरीले प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका १ स्थायी घर भइ हाल पोखरा १८ बस्ने ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ स्थायी घर भइ...

कल तथा एसएमएस अलर्ट दिने पल्सर एन १५० पोखरा बजारमा

पोखरा / मोटरसाइकल पारखीहरुलाई समयअनुसार विभिन्न फिचर्सहरु भएको रुचाउँछन् । नेपालमा सबैभन्दा बढी रुचाइएको मोटरसाइकल मध्ये बजाजको पल्सर पनि हो । सोही पल्सरले आम मोटरसाइकल प्रेमीका लागि नयाँ फिचरसहित ‘बजाज पल्सर एन १५०’ लिएर...

-->