नगरसभाका श्रद्धेय अध्यक्षज्यू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र सभामा उपस्थित अन्य महानुभावहरु, १. गलकोट नगरपालिकाको नगर उपप्रमुखको हैसियतले आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको अनुमान प्रस्तुत गर्न यस सम्मानित नगरसभाको पन्ध्रौं अधिवेशनमा उपस्थित भएको...
सम्मानित सभाका सभाध्यक्ष ज्यू, सभामा उपस्थित सम्पूर्ण सदस्य ज्यूहरु, प्रमुख अतिथि, आमन्त्रित समाजसेवी, बुद्धिजिवी, राष्ट्रसेवक कर्मचारी, शिक्षक, पत्रकार, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित सम्पूर्ण महानुभावहरु, विभिन्न कालखण्डहरूमा भएका जनआन्दोलन तथा जनयुद्धद्वारा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि...
म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिकाले ५३ करोड बढीको बजेट ल्याएको छ । आइतबार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि ५३ करोड २४ लाख बराबरको बजेट सार्वजनिक गरिएको हो । ग्रामिण पर्यटन, जलविद्युत...