बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

म्याग्दीका अर्गानिक समान बेच्न कोसेली घर

म्याग्दी/जिल्लामा उत्पादिन अर्गानिक बस्तुको बजारीकरणका लागि बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा कोसेली घर सञ्चालनमा आएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको संरक्षण तथा सञ्चालनमा रहेको पर्यटक सूचना केन्द्रको भवनमा कोसेली घर सञ्चालन गरिएको हो । म्याग्दीको...

नवीकरणीय उर्जा प्रविधिलाई कृषी उत्पादनसंग जोड्न आग्रह

काठमाडौं / नवीकरणीय उर्जालाई कृषी उत्पादनसंग जोडेर उत्पादन बढाउनुपर्नेमा यस क्षेत्रका विज्ञहरुले जोड दिएका छन् । एक्काइसौं राष्ट्रिय धान दिवसको अवसर पारेर वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल नविकरणीय उर्जा परिसंघले आयोजना गरेको नवीकरणीय...

पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहासको नयाँ डकुमेन्ट्री

पोखरा/ पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ डकुमेन्ट्री प्रर्दशन थालिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट बाइ दोज हु वेयर दियर’ डकुमेन्ट्री प्रदर्शन गरिएको हो । संग्रहालयमा...

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

पोखरा/ गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/ ०८२ को लागि ल्याएकाे बजेट प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको छ । सोमबारको प्रदेश सभा बैठकले आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले असार १ गते प्रस्तुत...

रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उनले अन्तर्राष्ट्रिय बजारसँग...

उर्जामा फर्किएका फणिन्द्रको हातमा ४ अर्ब २ करोड

पोखरा/सर्वोच्च दालतले माओवादी केन्द्रको कारवाही अवैध ठहर तथा सभासदको पद कायम गरेसँगै नेपाल समाजवादी पार्टीको तर्फबाट गण्डकी प्रदेश सांसद कायम रहेका फणिन्द्र देवकोटाले पुनः उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय सम्हालेका छन् । गण्डकीको मुख्यमन्त्री सुरेन्द्रराज...

अब अनलाइन ट्राभल एजेन्सी अवधारणा

पोखरा/ नेपालमा सेभेनस्टार इन्टरनेशनल ट्राभल एन्ड टुर्सले ओटीए अर्थात अनलाईन ट्राभल एजेन्सी संचालनमा ल्याएको छ । यो अनलाइन टिकेटिङ एजेन्सीको अवधारणा हो । विश्वको जुनसुकै स्थानमा रहे पनि आन्तरिक र वाह्य हवाई टिकट डिजिटल...

रघुगंगा गाउँपालिकाका उपाध्यक्ष श्री प्रेमकुमारी पुनबाट सत्रौं गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट

गाउँसभाका अध्यक्ष महोदय, गाउँसभाका सदस्यज्यूहरु । १. रघुगंगा गाउँपालिकाको १७ औं गाउँसभाको यो महत्वपूर्ण क्षण र विशेष अवसरमा नेपालको संविधानको धारा २३० तथा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ बमोजिम गाउँपालिका उपाध्यक्षलाई प्राप्त जिम्मेवारी...

रैथाने बीउले धान उत्पादन बढेन

बागलुङ/असारको १५ सम्ममा बागलुङमा २० प्रतिशत मात्रै धान रोपाई भएको छ । बर्षात ढीला हुँदा रोपाइ हुन नसकेको हो । अझैपनि अधिकांस स्थानमा मुल नै नफुटेको, सिंचाइका कुलो नहर संचालनमा आउनै नसकेको कारण यो...

ई–ड्राइभको गण्डकीमा सेवा विस्तार, आफ्नै विद्युतीय सवारी चलाउने

पोखरा/ प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो...

-->