बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बेंसीशहर नगरपालिकाको ७५ करोड ७२ लाख ७३ हजार बजेट स्वीकृत

लमजुङ/ लमजुङको बेंसीशहर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७५ करोड ७२ लाख ७३ हजारको बजेट स्वीकृत गरेको छ । नगरपालिकाको बुधबार सम्पन्न नगरसभाको १५ औं अधिवेशनले बजेट, योजना, नीति र कार्यक्रम सुझावसहित...

पोखरा वडा नम्बर १७ द्वारा साढे ५ करोड बढी राजस्व संकलन

पोखरा/पोखरा महानगरपालिका–१७ ले चालु आर्थिक वर्षमा ८४ प्रतिशत पुजिँगत खर्च गरेको छ भने चालुतर्फ ८८ प्रतिशत बजेट खर्च गरेको छ । चालु आवका लागि वडाले ४ करोड ८ लाखको बजेट कार्यान्वयन गरेकोमा पुजिगततर्फ २...

ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता

पोखरा/ ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन । हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता...

बिन्दवासिनी सहकारी ठगीमा थप एक पक्राउ

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोडमा रहेको विन्दवासिनी वचत तथा ऋण सहकारी संस्थामा थिपनक्षेपकर्ताको बचत रकम फिर्ता नगरी सहकारीका रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोपमा थप एकजना पदाधिकारी पक्राउ परेका छन ।...

लोकप्रिय छ, नारच्याङकी चित्रमायाँको ‘पानी घट्ट’

म्याग्दी /म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ बेँसी गाउँकी चित्रमायाँ पुर्जालाई पानीघट्टमा भ्याइनभ्याई हुन्छ । गाउँभरी ठूला विद्युत आयोजना रहेको नारच्याङमा आधुनिक मिलभन्दा स्थानीयले चित्रमायाँको पानीघट्टनै रोज्ने गरेका छन् । पानी घट्ट चलाउँदै आइरहेकी चित्रमायाँलाई विहानदेखि...

अनुदानको भरमा स्थानीय सरकार

बागलुङ/हालै बागलुङका स्थानीय तहहरुले नीति कार्यक्रम र बजेट ल्याएका छन् । चालु वर्षका सबै कार्यक्रम सम्पन्न गरेर सोमबार राती भुक्तानी समेत भइसकेको छ । कतिपय बजेट संघीय र प्रदेश सरकारले नदिएको कारण काम भएपनि भुक्तानी...

कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको शिलन्यास

पोखरा/ विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाधमारा–तिक्लाङ्–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक अन्तरगत कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको शिलान्यास गरिएको छ । सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सहरी विकास मन्त्रालयका...

बिन्दवासिनी सहकारी ठगी मुद्धामा २ पक्राउ

पोखरा/ बचतकर्ताको रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोपमा पोखरा–९ न्यूरोड स्थित विन्दवासिनी वचत तथा ऋण सहकारी संस्था संचालक समितिका २ पूर्वपादाधिकारी पक्राउ परेका छन । पक्राउ पर्नेमा सहकारीका पूर्व संचलक समितिका सचिव पोखरा–१७...

विकास निर्माणका काममा समन्वय समितिको असन्तुष्टी

पर्वत/जिल्लामा निर्माण भइरहेका कतिपय भौतिक संरचनाहरूमा गुणस्तरको काम नभएको र कतिपय निर्माण कार्य राज्यकै कारण अलपत्र परेको जिल्ला समन्वय समिति पर्वतले बताएको छ । एक वर्षको अवधिमा जिल्लामा भएका कामहरूको बारेमा समीक्षा गर्न समितिद्वारा...

दुर्लेनीमा ओखर खेती

बागलुङ/कोही बजार झरे, कोही गाउँमै बसेपनि खेतीपाती गर्न छाडेपछि झण्डै २२ वर्षदेखि बागलुङ नगरपालिका ९ को दुर्लेनी जंगलले ढाकीएको थियो । यहाँ खेतीपाती गर्न छाडेपछि ऐसेलुको झाडी र उत्तिसको जंगल बनेको थियो । तर...

-->