बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

राजस्व संकलन २८ प्रतिशत, इन्धन खर्च ८ करोड

पोखरा/ चालु आर्थिक वर्ष २०८०/०८१ मा सरकारले ५ अर्ब १६ करोड ९१ लाख ८४ हजार रुपैयाँ आन्तरिक स्रोतबाट संकलन हुने लक्ष्य लिएको थियो । कुल ३३ अर्ब ४३ करोडको बजेटमा यो रकम भनेको गण्डकी...

पीडित बचतकर्ताले ब्युताए बागलुङको इमेज सहकारी

बागलुङ / इमेज वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको विशेष साधारण सभा शनिवार बागलुङ बजारमा सम्पन्न विशेष साधारण सभाले कृष्ण बहादुर सार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरको छ । सञ्चालक समितिको उपाध्यक्षमा बाल...

मुग्लिन-पोखरा सडक विस्तारका लागि दमौलीका घर भत्काउन सुरु

दमौली / मुग्लिन-पोखरा सडकको पूर्वी खण्डअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा घर भत्काउन सुरु गरिएको छ । भत्काउनुपर्ने कुल ७० घरमध्ये ४५ परिवारले पहिलो किस्ताबापतको रकम बुझेर आफैँले भत्काउन सुरु गरेका हुन् । घर भत्काइसकेपछि...

संसारका घुम्न पर्ने ५२ गन्तव्यमा नेपालको मुस्ताङ

पोखरा / द न्यू योर्क टाइम्स पत्रिकाले सन् २०२४ मा घुम्न सिफरिश गरेका संसारका ५२ गन्तव्यमा नेपालको मुस्ताङ परेको छ। सन् २०२४ मा घुम्नुपर्ने संसारभरका ५२ वटा पर्यटकीय गन्तव्यबारे माघ ६ गतेको अंकमा द...

नविकरणीय उर्जा नीति निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड

काठमाडौं / सरकार नविकरणीय उर्जाको विकास र विस्तारमा सकारात्मक देखिपनि यस क्षेत्रमा निर्माण भएका मुल नीति र कार्यक्रम भने निजी क्षेत्रमैत्री हुन नसकेकोमा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । नेपाल नविकरणीय उर्जा परिसंघले शुक्रवार काठमाडौंमा...

पोखरालाई दीगो पर्यटनका ४ अर्ब ५० करोडका योजना

पोखरा/नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा.कृष्णहरि पुष्कर र एसियाली...

सडकमा आफ्नै किताब बेंच्दै बागलुङ बजार आईपुगे महाबीर

बागलुङ / राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबीर पुन आफ्नो पुस्तक बेच्दै बागलुङ बजार आईपुगेका छन् । आँफै पुस्तक बोकेर विक्रीका लागि आएका पुनले आफ्नै जीवन कथामा आधारित पुस्तक ‘महावीर पुन-सम्झना, सपना र अविरल यात्रा’...

युवराजलाई शारीरिक अपांगताले छेकेन कृषि कर्ममा रमाउन

बागलुङ / जन्मदा कुनै शारीरिक दुर्वलता नभएका बागलुङको ढोरपाटन नगरपालिका-१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो । खुट्टाको उपचार राम्रो नहुँदा उनी उभिनै नसक्ने अवस्थामा पुगे। खुट्टा भाँचिदा उपचार नपाएका युवराजको सधैँका...

अन्नपूर्ण सहकारीको १५ औं साधारणसभा

बागलुङ/अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सहकारीले गत असार मसान्तसम्ममा ३४ लाख ८६ हजार आम्दानी गरेको छ । उक्त आम्दानीमध्ये एक बर्षमा १ लाख ३३ हजार मात्रै...

फरार ढोरपाटनका मेयर देवकुमार सम्पर्कमा आए, भने-‘३ अर्बको सम्पति दिएर बचतकर्ताको रकम फिर्ता गर्दैछु’

काठमाडौं / सहकारीको बचत फिर्ता गर्न नसकि फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कमा आएका छन् । पोखरा, बागलुङ, गल्कोट र बुर्तिबाङमा ईमेज सहकारीमा बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकि उनी ९ महिनादेखि भूमिगत...

-->