बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

५० करोडमाथि कारोबार गर्ने सहकारीलाई अब राष्ट्र बैंकले नियमन गर्ने

पोखरा / ५० करोड माथिको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकले नियमन गर्न सक्ने गरी नेपाल राष्ट्र बैंक ऐन संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ । सहकारी विभागको सिफारिसमा ५० करोडभन्दा बढी सेयर पूँजी र वार्षिक...

सम्पत्ति बेच्ने प्रक्रिया थालिएपछि देवकुमारले फेरि भने, सम्पत्ति बेचेर भएपनि रकम फिर्ता दिन्छु

बागलुङ/ इमेज सहकारी बचत संघर्ष समितिले फरार रहेको ढोरपाटनका मेयर देवकुमार नेपालीको सम्पत्ति बिक्री गर्ने भन्दै गत माघ १२ गते सार्वजनिक सूचना निकाल्यो । सहकारीबाट पीडितहरुले नेपालीसम्पर्क विहिन भएपछि बागलुङ, गलकोट, बुर्तिबाङ र पोखरामा...

सिमनको तालिममा ‘रुफटप सोलार’लाई नेट मिटरिङमा सहजै पहुँच दिन माग

काठमाडौं / हरेक घरको छतलाई उर्जा उत्पादनमा प्रयोग गरी सौर्य उर्जालाई बढ्वा दिन सरकारी नीति, नियम र कार्यविधीलाई नीजिक्षेत्रमैत्री बनाउनुपर्नेमा सौर्य उर्जा व्यवसायीहरुले जोड दिएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक संघ (सिमन)द्वारा सोमवार काठमाडौंमा...

सडक अलपत्र पारेको विरोधमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ / मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे सडकखण्ड सात वर्षदेखि अलपत्र परेको भन्दै स्थानीयले विरोधस्वरूप सडक ठप्प बनाएका छन् । एक महिना अघिदेखि चेतावनी दिँदै आएका काठेखोला गाउँपालिकावासीले आइतबार बिहानै देखि यहाँको २० किलोमिटर खण्ड...

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई पौने २ अर्ब जरिवाना र ३ वर्ष कैद सजाय

काठमाडौं / विशेष अदालतले संविधानसभाका पूर्व सदस्य एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्धामा १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ बराबर जरिवाना र ३ वर्ष कैद सजाय ठहर...

व्यवसायीक उत्पादनको बजारीकरणको लागि पोखरा १४ ले महोत्सव गर्ने

पोखरा/ पोखरा महानगरपालिका–१४ ले वडाको उत्पादनलाई व्यवसायीक बजारीकरण गर्न फागुन ६ र ७ गते महोत्सव गर्ने भएको छ । पोखरा १४ को वडा कार्यालयमा आज ९आइतबार० स्थानीयहरुसँग अन्तरक्रिया गर्दै वडामा उत्पादन भएका वस्तुहरुको व्यवसायीक रुपमा...

बजाजले ल्यायो ‘बजाजको साथ नयाँ सुरुवात ‘

पोखरा / अटोमोबाइलको दुनियाँमा निकै लोकप्रिय बजाज कम्पनीले ग्राहकका लागि नयाँ अफर ‘ बजाजको साथ नयाँ सुरुवात ‘ लिएर आएको छ । उक्त अफर अनुसार बजाजको बाइक खरिदमा  सात हजार रुपैयाँ नगद छुटसँगै लेगगार्ड,...

बचत तथा ऋण सहकारी संघको अध्यक्षमा पौडेल सर्वसम्मत

बागलुङ/ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको १२ औं वार्षिक साधारण सभाले चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । शनिबार बागलुङ बजारमा सम्पन्न साधारण सभाले पौडेल अध्यक्षतामा १३...

इमेज सहकारी पीडितले गरे ढोरपाटनका मेयर देवकुमार नेपालीको घरजग्गा लिलामीको घोषणा

पोखरा / बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले उनको घरजग्गा लिलामीको सूचना निकालेका छन्। सहकारीका बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका नेपालीलाई पक्राउ गर्न प्रहरीले...

इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी पक्राउ, ७ जना अझै फरार

बागलुङ/ इमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २७ वर्षीया सुनारलाई बिहीबार ललितपुर महानगरपालिका-३ धोबिघाटबाट पक्राउ गरेको हो । बागलुङ...

-->