बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ब्रम्हाण्डीय महायज्ञ लक्षित गरेर यातायातको भाडा घटाइयो

बागलङ, ८ फागुन– पञ्चकोटमा हुने अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा आउने भक्तजन तथा पर्यटकको हितका लागि भन्दै बागलुङका यातायात व्यवसायीले भाडादर समायोजन गरेका छन् । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा बसेको व्यवसायीहरुको संयुक्त बैठकले...

क्लासिक र रेसिङको कम्बो टिभिएस रोनिन पोखरामा

पोखरा / युवाहरुको रोजाइमा पर्छ-रेसिङ र क्लासिक मोटरसाइकल । कतिले त यी दुवै चढ्ने धोको पाल्छन् । युवाहरुको यही रोजाइलाई पूरा गर्दै टिभीएस मोटरले क्लासिक र रेसिङको समिश्रण टिभिएस रोनिन बजारमा ल्याएको छ ।...

पोखरा विमानस्थलमा ठूलो गडबडी : मुल्मी

नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अनिश्चित भएको बताएका छन् । त्यसको कारक भने नेपाल नागरिक उड्डय प्राधिकरण र पर्यटन मन्त्रालय रहेको पनि उनको जिकिर छ । राष्ट्रिय...

गण्डकी सरकारका ६ वर्ष: गति बढाऊ

गण्डकी प्रदेश सरकारले शुक्रबार आफ्नो ६ वर्षे कार्यकाल पूरा गरेको छ । संघीयताको कार्यान्वयनसँगै जनतालाई नजिकको सिंहदरबारको अनुभूति गराउने वर्षहरु हुन्, यी ६ वर्ष । सातौं वार्षिकोत्सव भनेको प्रदेश र जनताको हितमा खर्चने प्रण...

सार्वजनिक सवारी चलाउन छुट्टै लाइसेन्स

पोखरा / सडक दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक यातायातका सवारी चालकका लागि छुट्टै अनुमतिपत्र (लाइेसन्स) को व्यवस्था गर्न प्रस्ताव गरिएको छ। सडक दुर्घटना न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा सुझाव दिन गठित कार्यदलले यस्तो प्रस्ताव गरेको...

संघ र प्रदेशको अनुगमन फितलो हुँदा सहकारीमा बेथिती

बागलुङ/ नेपालमा ३२ हजार सहकारी संस्था छन् । तीमध्ये अहिले ५ सय सहकारीमा समस्या देखिएको छ । तर तीमध्ये अधिकांस संघ र प्रदेश सरकारले अनुगमन गर्नुपर्ने कार्यक्षेत्रका सहकारीमा अर्बौको रकम हिनामिना भएको छ । जसका...

१० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको पीपीए खुलाउने प्राधिकरणको निर्णय

काठमाडौं / नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युत्मा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा...

६ किलो सुन र ६२ लाख नगदसहित पोखरामा एकजना पक्राउ

पोखरा / पोखरामा ६ किलो सुन, ६ किलो चाँदी र ६२ लाखभन्दा बढी नगदसहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई हाल पोखरा महानगरपालिका-२ मोहरिया टोल बस्ने ४०...

‘राजनीतिक उतारचढाब र आर्थिक मन्दीको असर शेयर बजारमा’

बागलुङ/ राजनीतिक उतारचढाब तथा आर्थिक मन्दीले नेपालको शेयर बजारमा पनि असर परेको सरोकारवालाले बताएका छन् । उनीहरुले आम नागरिकलाई सुरक्षित रुपमा शेयर कारोवार गर्न समेत सुझाव दिए । बागलुङ उद्योग बाणिज्य संघ र धितोपत्र बोर्ड...

भारतीय गाडीमा १ करोड ८२ लाख नेपाली नक्कली नोट बरामद

पोखरा / सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी...

-->