बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रदेश सरकारको क्षमतामा प्रश्नः गण्डकीको खर्च १६.५३ प्रतिशत मात्रै

पोखरा / मुलुकका लागि प्रदेश संरचनाले खर्चको व्ययभार मात्र थपेको भन्ने गुनासो आइरहेका बेला प्रदेश सरकारको काम गर्ने क्षमतामाथि प्रश्न उठेको छ। सातवटै प्रदेश सरकार बजेट खर्च गर्न असफल देखिएका छन्। बजेट खर्च गर्न...

भान्सामा भात पकाएका कुकर पनि बाँकी छोड्दैनन बाँदर

पर्वत / बाँदर नियन्त्रणको विषयमा कतिपय वडा वा स्थानीय तहहरूले रुख काट्ने अभियान थाल्दा मिश्रित खालका प्रतिक्रियाहरू पाइने गरेका छन् । केही समय अगाडि पोखरा महानगरपालिकाको एक जना वडाध्यक्षले रुख काट्न निर्देशन दिएर सूचना...

१४० मेगावाट तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो

दमौली / तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकिएको छ। निर्माण सुरु भएको पाँच वर्षका अवधिमा आयोजनाले ५१.४४ भौतिक प्रगति गरेको हो। पुस मसान्तसम्म आयोजनाको...

शेयर सदस्यको परिवारलाई प्रगतीले दियो २० हजार राहत

बागलुङ / प्रगती बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यको मृत्युमा श्रद्धाञ्जली ब्यक्त गर्दै नगद राहत बितरण गरेको छ । संस्थाले स्थापना गरेको कल्याणकारी कोषमार्फत शेयर सदस्य खडु पाध्याको निधनमा मृतकका परिवारप्रति समवेदना ब्यक्त गर्दै...

ढोरपाटनमा पर्यटकको चहलपहल, हिमपात हेर्न सयौं पर्यटक पुगे

बागलुङ/ ढोरपाटनमा फागुन लागेपछि फेरी हिमपात भएको छ । तीन दिनदेखि परेको हिमपात हेर्न सयौं पर्यटक पुगेका छन् । गत मंसिर पहिलो साता बेसी झरेका ढोरबासी ढोरपाटन उक्लने क्रम चलिरहेको बेला हिमपात भएको हो...

फिफाको बजेट रकमानान्तरण गरेको भन्दै अदालतमा मुद्दा

पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बन्ने भनिएको फिफाको ड्रीम प्रोजेक्टको रकमलाई रकमानान्तरण गर्ने भएपछि गाउँपालिकाले अदालतमा मुद्दा हालेको छ । तत्कालीन अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरीङ शेर्पाको पहलमा दक्षिण एसियाकै नमूना...

सहकारी ठगी मुद्दामा पत्रकार गिरी कारागार चलान

पोखरा / मित्रमिलन सहकारी ठगी मुद्दामा पत्रकार अर्जुन गिरी पुर्पक्षका लागि कारागार चलान भएका छन् । ताण्डव न्यूज डटकमका प्रधान सम्पादक गिरीलाई जिल्ला अदालत कास्कीले बिहीबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो...

त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद

पोखरा / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ। अपरान्ह ४ बजेतिर कतारबाट मुम्बई हुँदै काठमाडौँ आएका भारतीय नागरिकले करिब एक किलो सुन ल्याएका थिए। विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका...

एयरपोर्टमा के पाक्दैछ ? प्रष्ट पार

गएको वर्ष तामझामका साथ उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान झन अनिश्चित बन्दै गएको छ । ७ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडानले धन्न पोखरामा जोडिएको ‘अन्तर्राष्ट्रिय’को फुर्कोको इज्जत रहेको छ । नत्र, उडानको दृष्टिले...

आठ लाख धरौटीमा रिहा भएलगतै पुन पक्राउ परे वडाध्यक्ष सुवेदी

पोखरा /  मित्रमिलन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले ८ लाख धरौटीमा छाडेका पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी पुनः पक्राउ परेका छन् । सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका वडाध्यक्ष सुवेदी मंगलवार...

-->