म्याग्दी/उद्योग वाणिज्य संघ म्याग्दीमा सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन् । आइतबार राती सम्पन्न संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट संघको निवर्तमान अध्यक्षमा बेलबहादुर कटुवाल, कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य,...
बागलुङ/लघुवित्तबारे फैलिएका भ्रम चिर्ने उदेश्यले उन्नति सहकार्य लघुवित्त नारायणस्थान शाखाद्वारा बागलुङ नगरपालिका वडा नं. १३ नारायणस्थानमा शनिबार जनतासंग उन्नती कार्यक्रम सम्पन्न भएको छ । संस्थामा आबद्ध सदस्य, अभिभावक, स्थानीय उद्यमी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी...
म्याग्दी/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भाषणले मात्रै लगानी र रोजगारी सिर्जना गर्न नसकिने बताएका छन् । बैदेशिक लगानी आउनसक्ने सम्भावना रहेका देशहरूसँगको लगानी प्रोत्साहन गर्ने, लगानी भित्रिएपछि तीनै तहको सरकारले सहयोग गर्ने, लगानी...
बागलुङ, २० फागुन– कवाडी संकलनदेखि मोटर ग्यारेजमा काम गर्ने सयौं मजदुर भारतीय छन् । बागलुङ बजारदेखि बुर्तिवाङसम्म पुग्दा सानो बजार क्षेत्रमा पनि भारतीय श्रमिक नपुगेको स्थान छैन । उनीहरुले श्रम क्षेत्रमा एकाधिकार जस्तै बनाएका छन्...
बागलुङ/केही सहकारीमा देखिएको समस्यालाई लिएर देशभर सहकारीले गरेका कामलाई गलत ठान्नु दुर्भाग्य भएको सहकारी अभियन्ताहरुले बताएका छन् । देश संघीय संरचनामा प्रबेश गरेपछि चार बर्षसम्म सहकारी स्वनियमनको भरमा रहँदा केहीमा समस्या आएको भएपनि सबैलाई...