बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

महाशिवरात्रिमा गलेश्वरमा ४ लाख भेटी संकलन

म्याग्दी/बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रिका दिन ४ लाखभन्दा बढी भेटी संकलन भएको छ । महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार गलेश्वरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी शनिबार बिहान गनिएको हो । यस वर्षको...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: कथा र व्यथा

पोखराको मुख्य भागमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । अन्तर्राष्ट्रिय भनिए पनि २०७९ साल पुस १७ गते भव्य उद्घाटन गरिएको पोखरा विमानस्थलबाट अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखराको निजी क्षेत्रको निरन्तर...

फेवाताल क्षेत्र: खतिवडा पुर्छन्, महानगर टिपर समात्छ छाड्छ

पोखरा / फेवातालको चारकिल्ला होस् या फेवा नजिकका सिमसार क्षेत्र होस् त्यहाँ प्लटिङ र जग्गा पुर्ने जिम्मे व्यवसायी युवराज खतिवडाको हो । राज्यले सिमसार नीति कायम गरेको छ । जग्गा धनीहरुले आफैले पुर्न नसकेपछि युवराज...

बागलुङ नगरमा रंग प्रयोग गरिएका खाद्यवस्तु विक्रीमा प्रतिबन्ध

बागलुङ / बागलुङ बजारमा तयारी मिठाई र चटपटमा अखाद्य रंग भेटिएपछि बागलुङ नगरपालिकाले अखाद्य रंग प्रगोग गर्न निषेध गरेको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिले बागलुङ बजारमा रंग प्रयोग गरिएका खाद्य सामाग्री...

पोखराका किसानले पाए कृषि उत्पादनको समर्थन मूल्य

पोखरा/पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी ब्यहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरले ६० हजार ४४१ किलोाम च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१...

पर्वतको ‘तपाई हाम्रो सहकारी’ ठग्ने अध्यक्ष बालगोपाल श्रेष्ठलाई ‘रेडकर्नर’ तयारी

बागलुङ/पर्वतको कुश्मामा रहेको तपाई हाम्रो सहकारी संस्थाका बचतकर्ता र शेयर सदस्यको २९ करोड रकम ठगी गरेर भागेका अध्यक्ष बालगोपाल श्रेष्ठलाइ प्रहरीले रेडकर्नर तयारी गरेको छ । पीडितको उजुरी, अदालतको पक्राउ पुर्जी र दोषीसमेत ठहर भैसकेको...

डिआइआरडिसीको सीपमूलत तालिम

बागलुङ/धौलागिरि एकीकृत ग्रामीण बिकास केन्द्र (डिआइआरडिसी) ले विभिन्न प्राविधिक सिकाइअन्र्तगत तीन प्रकारका तालिम शुरु गरेको छ । युवालाई स्वदेशमै रोजगार बनाउने, उनीहरुको सीपको सम्मान गर्ने र उत्पादित सामाग्रीको बजारीकरण समेत गर्नेगरी संस्थाले हरेक ४ महिनामा...

उत्पादन बढाउन नारायणस्थानमन माटो परीक्षण शिविर

बागलुङ/बागलुङ नगरपालिकाको कृषि शाखा र गण्डकी प्रदेश सरकारको माटो तथा मल परीक्षण प्रयोगशालाको संयुक्त आयोजनामा माटो परीक्षण शिविर संचालन भएको छ । दुइ दिनसम्म चलेको शिविरमा बागलुङ नगरपालिका-१४ को नारायणस्थानमा भूगोलमै पुगेर तथा नगरपालिकामा अन्य...

जलजलाको गाउँसभा, १ करोड ३९ लाख बजेट विनियोजन

म्याग्दी/पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख...

सहकारी ठगी गरेको आरोपमा पोखराबाट ३ जना पक्राउ

पोखरा / पोखराको विन्दवासिनी बचत तथा ऋण सहकारी ठगी आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल छन् । सहकारी रजिस्ट्रारको...

-->