बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फेवा नववर्ष महोत्सवमा २० प्रतिशतसम्म छुट

पोखरा/होटल संघ पोखरा नेपालले १९ औं फेवा नववर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइडस्थित स्ट्रिट नम्बर १ देखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव आयोजना हुँदै...

धौलागिरि लघुबित्तको अध्यक्षमा सिर्जना थापा

बागलुङ/धौलागिरि लघुबित्त बित्तीय संस्थाको अधिवेसनले अध्यक्षमा सिर्जना थापालाई निर्विरोध चयन गरेको छ । बिहिबार सम्पन्न पाँचौं वार्षिक साधारणसभाले निर्विरोध रुपमा अध्यक्ष सहितको पदाधिकारी चयन गरेको हो । थापाले पदभार ग्रहण गर्दै सबैलाई धन्यवाद दिइन् ।...

सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं / सरकारले लघुवित्त संस्थापीडित संघर्ष समितिसँग ६ बुँदे सहमति गरेको छ। अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्तपीडितबीच अर्थ मन्त्रालयमा शुक्रबार भएको छलफलमा सहमति जुटेको हो। सरकारसंग सहमति भएपछि लघुवित्त वित्तीय...

आठ महिनामा मुस्ताङ पुगे २ लाख आन्तरिक पर्यटक

पोखरा / हिमालपारीको जिल्ला मुस्ताङमा पछिल्लो आठ महिनामा मात्र झन्डै २ लाख ३० हजार पर्यटक पुगेका छन्। ती मध्ये १ लाख ८७ हजार १४ जना आन्तरिक, सार्क मुलुकका ३५ हजार ३ सय ५६ र...

‘तपाईं हाम्रो सहकारी’ ठगीमा एकै परिवारका ९ जना

बागलुङ/पर्वतको सदरमुकाम कुश्मास्थित तपाईं हाम्रो सहकारी संस्थाका अध्यक्षले आफ्नै परिवार भित्रका सदस्यबाट सहकारी चलाएको खुलेको छ । हाल २९ करोड ठगी अभियोगमा फरार बालगोपाल श्रेष्ठले आफ्नै परिवारका ९ जना राखेर सहकारी संचालन गरेको र...

सहकारी पीडितका उजुरीको चाङ

बागलुङ/प्रदेश तह र जिल्ला तहमा दर्ता भएका सहकारीले रकम ठगी, बचत हिनामिना पारेका उजुरीले पर्वतको कुश्मा नगरपालिकाको सहकारी शाखामा चाङ लागेको छ । शाखामा दैनिक समस्या लिएर आउनेहरु बढ्दैछन् । सहकारीहरुमा समस्या भएको बुझेर नगरपालिकाले...

धम्पुस उत्सव आजदेखि

पोखरा/कास्कीको पर्यटकीय गाउँ धम्पुसमा विविध खेलकुद सहित सांस्कृतिक कार्यक्रम हुने भएको छ । मिलन युवा क्लबको आयोजनामा माछापुच्छे्र गाउँपालिका ७ मा रहेको मिलन युवा क्लबले बुधबारदेखि उक्त कार्यक्रमको आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार...

रुपामा कृषी प्रदर्शनी, उत्कृष्ट किसानलाई सम्मान

पोखरा / रूपा गाउँपालिकाको स्थापना दिवसको अवसरमा कृषि प्रद्धशनी, माला प्रतियोगिता, झाँकी प्रदर्शनी, र अध्यक्ष कप भलिबल खेल सम्पन्न भएका छन् । सोही उपक्रममा भएको भलिबल प्रतियोगितामा चापाकोट नगपालिका वडा नम्बर ४ प्रथम भएको...

पसिनाको कमाइबाट क्याम्पसलाई एक करोड दान

पोखरा / अरबौंको भ्रष्टाचारका समाचार सुन्दासुन्दै कान पाकेको बेला एक करोड रुपैयाँ सानो सुनिएला । करोड कमाउन सजिलो छैन । खेती–किसानी गर्नेको मात्र हैन, सामान्य जागिरेको लागि पनि एक करोड सपना हो । तर,...

आर्थिक क्षेत्रमा हिजोभन्दा सुधार हुनेछ: उपप्रधानमन्त्री महासेठ

काठमाडौं / उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आर्थिक क्षेत्रमा विगतको भन्दा सुधार हुँदै जाने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री महासेठले...

-->