बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चराको बथानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण प्रभावित

पोखरा / अन्तर्राष्ट्रिय विमानस्थलमा चराको बथानै आएपछि आईतवार विहानदेखि नै उडान-अवतरण प्रभावित भएको छ । वायु सेवा कम्पनीहरूका अनुसार आइतबार बिहान चराको गतिविधिका कारण विमानस्थल बन्द रहेको हो । यती एयरलाइन्सको काठमाडौं–पोखरा रुटको ६७३ जहाज...

पर्वत उद्योग वाणिज्यमा सहमतीमा अध्यक्ष बने ठाकुर बि.

पर्वत/ विगतमा दलगत प्रतिस्पर्धाका आधारमा निर्वाचन नै भएको पर्वत उद्योग वाणिज्य सङ्घमा यस पटक भने सर्व सहमतिमा नै नयाँ कार्यसमितिको टुङ्गो लागेको छ । सङ्घको १८ औँ अधिवेशन सुरु हुनै लाग्दा कार्यसमितिमा जान इच्छुकहरू...

सुजल डेरीको ‘सफल ह्याप्पी काउ मिल्क’ बजारमा

पोखरा/सुजल डेरीको ‘सफल ह्याप्पी काउ मिल्क’ बजारमा आएको छ । गाईको शुद्ध दूधको मागलाई मध्यनजर गर्दै कम्पनीले ‘सफल ह्याप्पी काउ मिल्क’ बजारमा ल्याएको हो । गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दूधको प्राकृतिक...

कालीगण्डकी करिडोरः जोमसोम-कोरला सडकमा बने पाँच पुल

मुस्ताङ / गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा मात्रै पाँचवटा पुल निर्माण भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा पुल निर्माण भएको हो...

पोखरा विमानस्थललाई ‘ऋणको पासो’ भनेकामा चिनियाँ दूतावासले पोख्यो असन्तुष्टि

काठमाडौं / काठमाडौंस्थित चिनियाँ दूतावासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘ऋणको पासो’ भन्नुलाई नेपाल र चीनबीचको सहकार्यमा दरार ल्याउने प्रयास भनेको छ । चिनियाँ दूतावासका प्रवक्ता यू पेङ्चेनले नेपालमा राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्वागत गरिएको र पोखराबासीको...

सहकारी पीडितहरुलाई न्याय दिलाउने प्रधानमन्त्रीको आश्वासन

पोखरा/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुलाई न्याय दिलाउने आश्वासन दिएका छन् । आइतबार पोखरामा सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सो आश्वासन दिएका हुन् । पोखरा आएका प्रधानमन्त्रीलाई आइतबार संघर्ष...

पोखरा अब २४ सै घण्टा खुल्ला

पोखरा/गण्डकी प्रदेशको राजधानी पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानीको रुपमा घोषणा गरिएको छ । देशकै मुख्य पर्यटकीय क्षेत्रको महत्व बोकेको पोखरालाई आइतबार एक भव्य समारोहका बिचमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पर्यटकीय राजधानीको रुपमा ऐतिहासिक घोषणा...

शैक्षिक महायज्ञको आम्दानी १२ करोड ४५ लाख

बागलुङ/गलकोट बहुमुखी क्याम्पसले गत फागुन ६ गतेदेखि १३ गतेसम्म आयोजना गरेको श्रीमद भागवत शैक्षिक ज्ञान महायज्ञको आम्दानी खर्च सार्वजनिक भएको छ । क्याम्पसले पत्रकार सम्मेलन गरेर महायज्ञको आयव्यय सार्वजनिक गरेको हो । क्यामपस प्रमुख मुकुन्द...

पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिदैँ

पोखरा/पर्यटकीय नगरी पोखरा आजबाट पर्यटकीय राजधानी हुँदैछ । लामो समयदेखि पर्यटकीय राजधानीको रुपमा दाबी गरिदैँ आएको पोखरालाई एक समारोहका बिच आज पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा ६ बैदाममा पर्यटकीय...

किडासा युकेका अध्यक्ष पोउवा संघमा

पोखरा/श्रमिक बालबालिकाको हितमा काम गर्ने किडासा युकेका अध्यक्ष निक बेरीले पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित सामाजिक विकास केन्द्रका गतिविधिबारे जानकारी लिएका छन् । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित सामाजिक विकास केन्द्रले निकृष्ट श्रममा रहेका बालबालिकाहरुको...

-->