बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कास्की वचत संघमा शेरबहादुर

पोखरा/ कास्की वचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा शेरबहादुर कार्की चयन भएका छन् । संघको २३ औ साधारण सभाले ११ सदस्यीय सञ्चालक समिति र लेखा समिति निर्विरोध निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा इश्वरप्रसाद...

शुभलाभ र साझेदारी सहकारीको साधारणसभा

बागलुङ/ शुभलाभ बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको १६ औँ साधारण सभा सम्पन्न भएको छ । २०६४ सालमा स्थापना भएको सहकारीमा ७५ जना शेयर सदस्य रहेका छन् । हाल सहकारीले १ करोड ३४ लाख...

राज्यले दिने अनुदान र यान्त्रिकरण उस्तै भयो : मन्त्री जिसी

पोखरा/ पोखरामा शुक्रबारदेखि प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनीको सुरु भएको छ । नेपालको कषि तथा पशुपालन क्षेत्रलाई यान्त्रिकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुगोस् भन्ने हेतुले प्रदर्शनीको आयोजना गरिएको हो । गण्डकी प्रदेशका कृषि...

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका बसको टिकट अब अनलाइनबाटै

पाेखरा / पृथ्वी राजमार्ग बस सञ्चालक व्यवसायी कम्पनीले सञ्चालन गर्दै आएका बसको टिकट अब अनलाइनबाटै काट्न सकिने भएको छ । समितिले आफ्ना विभिन्न सेवाहरुलाई डिजिटल बनाउने घोषणासँगै टिकटसमेत अनलाइबाटै काट्ने व्यवस्थापन गरेको हो । गण्डकी प्रदेशमा...

एनएमबी बैंकमा एटिएम सेवा संचालन

बागलुङ / एनएमबी बैंक बागलुङ शाखाले बुधबारदेखि एटिएम सेवा संचालनमा ल्याएको छ । बागलुङ नगरपालिका–२ को हल्लनचोकमा रहेको शाखामा एटिएम सेवा जडान भएपछि सेवाग्राहीले चौबिसैघण्टा बैंकिङ कारोवार गर्न पाउने भएका छन् । नेपाल राष्ट्रबैंक बाट...

एनएमबी बैंकमा एटिएम सेवा संचालन

बागलुङ, १८ पुस– एनएमबी बैंक बागलुङ शाखाले बुधबारदेखि एटिएम सेवा संचालनमा ल्याएको छ । बागलुङ नगरपालिका–२ को हल्लनचोकमा रहेको शाखामा एटिएम सेवा जडान भएपछि सेवाग्राहीले चौबिसैघण्टा बैंकिङ कारोवार गर्न पाउने भएका छन् । नेपाल राष्ट्रबैंक...

युवा संघका उपमहासचिव भोटे पुर्पक्षका लागि थुनामा

पोखरा/ नेकपा एमालेको भातृ संकठन युवा संघ नेपालका केन्द्रिय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) सहकारी ठगी आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राई समूहको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा संलग्न...

शुक्रबारदेखि पोखरा प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी हुँदै

पोखरा / पोखरामा आगामी शुक्रबारदेखि प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी हुने भएको छ । कृषिसम्बन्धि आधुनिक प्रविधि तथा उपकरणहरुको बारेमा जानकारी दिने उदेश्यका साथ पोखरामा प्रथम प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनीको आयोजना हुन लागेको हो । नेपालको...

कास्कीको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पूर्वरजिष्ट्रार पुर्पक्षको लागि जेल चलान, महेन्द्र भोटेको अदालतमा बयान चल्दै

पोखरा / कास्कीको सूर्यदर्शन सहकारीको कार्यक्षेत्र विस्तारको लागि घुस लिएको अभियोगमा पक्राउ परेका सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुली पुर्पक्षको लागि थुनामा पठाइएका छन् । जिल्ला अदालत कास्कीले मंगलबार कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसमेत...

सूर्योदय सहकारीका २५ अभियान

स्याङजा/ पुतलीबजार नगरपालिका ३ बाडखोलाम केन्द्रीय कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रजत जयन्तीमा अभियान २५ कार्यक्रम घोषणा गरेको छ । संस्थाका अध्यक्ष हुमबहादुर कुमालले अभियानमा रक्तदानसहित उत्कृष्ट बचतकर्ता, सफल उद्यमी तथा...

-->