बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ताराखोलाले बनायो आफ्नै श्रम रोजगार बैंक, ६७ कामदारले बैंकमार्फत् काम थाले

बागलुङ / ताराखोला गाउँपालिकाले शहीद विश्व श्रम रोजगार बैंक स्थापना गरेको छ । शहीद विश्व श्रम रोजगार बैंक स्थापनाका लागि रोजगारआवद्ध श्रम सदस्यहरुलाई सपथ ग्रहणसमेत गराइएको छ । मंगलबार ताराखोला गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष...

सकियो लेखनाथ महोत्सव

पोखरा/ पुस ५ गतेबाट सुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सव सोमबारबाट सकिएको छ । महोत्सव अवधिभर ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको र ३ लाखभन्दा बढी दर्शकहरुले अवलोकन गरेको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’...

लेखनाथ महोत्सवमा शनिबार सर्वाधिक कारोबार

पोखरा/ पुस ५ गतेबाट लेखनाथमा सुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । महोत्सवमा यसपटक दर्शकहरुको संख्या वढ्दो देखिएको, शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गरेको...

सबै सहकारीले नियम मान्नुपर्छ : नगरप्रमुख श्रेष्ठ

बागलुङ/ एकता सहकारी संस्था लिमिटेडको पच्चिसौँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले सहकारीलाई सदस्य मैत्री बनाउन आग्रह गरे । उनले सहकारीलाई आर्थिक सामाजिक रुपान्तरणमा...

पोखरा र भक्तपुर उवा संघबीच भगिनी सम्बन्ध स्थापना

पोखरा/ पोखरा र भक्तपुर उद्योग वाणिज्य संघबीच भगिनी सबन्ध स्थापित भएको छ । शुक्रबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति र भक्तपुरका अध्यक्ष शिवप्रसाद मानन्धरले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । पोखरा र भक्तपुर...

तनहुँको ‘घुम्न जाऔं बन्दीपुर’ अभियान

तनहुँ / तनहुँको बन्दीपुर गाउँपालिकाले घुम्न जाऔँ बन्दीपुर अभियान थालनी गरेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले थप...

काठमाडौंबाट पक्राउ परे पोखराको सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी

पोखरा / पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी बिहीबार काठमाडौंबाट पक्राउ परेका छन् । सहकारी ठगीको फरार सूचीमा रहेका उनी लुकिछिपी बसेको अवस्थामा काठमाडौं प्रहरीले पक्राउ गरेको हो...

आजबाट सडक महोत्सव

पोखरा/ २५औँ संस्करणको सडक महोत्सव बिहीबारदेखि सुरु हुँदैछ । ‘सडक मै खाऊँ, सडकमै रमाऔं’ भन्ने उद्देश्यका साथ आयोजित महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ५ लाख पर्यटक तथा दर्शक सहभागी हुने अपेक्षा गरिएको...

सडक महोत्सवको तयारी पूरा, दर्शक बढ्ने रेवानको अपेक्षा

पोखरा/ अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) ले आयोजना गर्ने सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रेवानको आयोजनामा पोखरा लेकसाइडमा हुने सडक महोत्सवको २५ औं संस्करण बिहीबारदेखि हुँदैछ । पाँचदिनसम्म...

सुखावतीको चौथो शाखा पोखरामा

पोखरा/ सुखावती स्टोर फाउन्डेशन नेपालले आफ्नो चौथो शाखा पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसमा सञ्चालनमा ल्याएको छ । प्रयोग भैसके पनि पुनः प्रयोग गर्न मिल्ने सामग्री सङ्कलन÷प्रशोधन गरी न्यून मूल्यमा बिक्री गरेर भएको आम्दानी परोपकारी...

-->