शारदीय पर्व दशैं सकिएको छ । नारी शक्तिलाई नमन गर्नु दशैंको विशेषता हो । देवीका विभिन्न रुप अनि उनैबाट सम्पादित कार्यहरुको वर्णनसँगै दशैं मनाइन्छ । नारीलाई यति उच्चतम् तहमा राखेर पर्व मनाउने संस्कार सायदै...
देशको भू–राजनीतिक जटिलताप्रति गम्भीर बनौं
दुई ठूला अर्थतन्त्र भारत र चीनको बीचमा रहेको सानो हिमाली गणराज्य नेपालमा छिमेकीको चासो अस्वभाविक हैन । अझ, नेपालमा त छिमेकीबाहेकका छिमेकीहरुले पनि उत्तिकै चासो व्यक्त गर्छन् । नेपालको भू–राजनीतिक संवेदनशीलता यसको कारक हो...
अनुसन्धानमा सबैले सघाऔं
पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनी माथी अनुसन्धान शुरु भएको छ । सहकारीको रकम कंपनीमा ल्याएपछि अपचलन गरिएको आरोप उनीमाथी छ । उनले के कति रकम अपचलन गरेका छन्, आरोप सत्य...
सरकारका सय दिनः अल्मलिएको सरकार
प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले देशको कार्यकारीको रुपमा सय दिन पूरा गरेका छन् । सय दिन धेरै हैन । तर, सय दिनलाई सरकारको ‘हनिमुन’ पिरियड भनिन्छ । सय दिनमा सरकारबाट सम्पादित कार्यले उसको...
रविले रोज्नुपर्ने बाटो
संस्कृतमा एउटा श्लोक छ । श्लोकमा भनिएको छ–
अपूज्या यत्र पूज्यन्ते
पूज्यानामवमानता ।
त्रीणि तत्र प्रवर्तन्ते
दुर्भिक्षं मरणम भयम् ।
यसको अर्थ हुन्छ,‘जहाँ अपूज्य व्यक्ति पुजिन्छन् र पूज्य व्यक्तिहरुको अपमान हुन्छ, त्यहाँ अनिकाल, मृत्यु र डर यी ३ कुरा...
सहकारी ठगी प्रकरण : छानबिनलाई सघाऊ, उदण्डता रोक
सहकारी ठगीको केन्द्र हो पोखरा । सूर्यदर्शनदेखि इमेजसम्मका सहकारी संचालकले यहाँका सर्वसाधारणको अरबौं रुपैयाँ डुवाइदिएका छन् । सहकारी पीडितहरु घर न घाटको बनेका छन् । कतिले त उपचारसमेत नपाएर मृत्युवरण गरेका समाचारहरु आइरहेका छन्...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन होस्
अघिल्लो वर्ष तामझामका साथ उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान झन अनिश्चित बन्दै गएको छ । ७ वटा अन्तर्राष्ट्रिय चार्टर्ड उडानले धन्न पोखरामा जोडिएको ‘अन्तर्राष्ट्रिय’को फुर्कोको इज्जत रहेको छ । नत्र, उडानको दृष्टिले...
बाँदरबाट बाली बचाऊ
बूढापाका भन्थे,‘कुप्रोलाई उठी सुख न बसी सुख !’ विज्ञान र प्रविधिले कुप्रोलाई सुविधा दिएको छ बरु यो उखान किसानको हकमा चाहिँ ठ्याक्कै लागु भएको छ । उनीहरु खेती नगरौँ त कसरी नगरौँ, गरौँ त...
पर्यटन र सुरक्षा
धौलागिरि हिमाल आरोहण गर्न आएका रसियन नागरिकहरु फर्कने क्रममा हिमालमा पुरिएर मृत्यु भयो । त्यसपछि सर्वत्र चर्चा भैरहेको छ । सोही समयमा नेपालीको सबैभन्दा ठूलो चाड दशै भित्रिएको थियो । अहिले त दशै बिदा...
दशैंको शुभकामना
शारदीय पर्व दशैं दैलोमा आइसकेको छ । दशैं मान्न अधिकांश नागरिकहरु थातथलो पुगिसकेका छन् । केही जाँदै छन् । यो वर्ष आएको विनासकारी मनसुनले ठूलो जनधनको क्षति गरायो । बाटाघाटाहरु बिग्रन पुगे । त्यसको...