सन् १९८१ मा पहिलोपटक एचआइभी संक्रमणको पुष्टि भयो । त्यसयता संक्रमणबाट करोडौं मान्छेको ज्यान गएको तथ्याङ्क पनि छ । हरेक दिन ४ हजार व्यक्ति एचआइभीबाट संक्रमित हुने विश्व स्वास्थ्य संगठनको तथ्याङ्क रहेको छ भने...
जनताले शुद्ध पानी पाऊन्
मित्रराष्ट्र जापानको सहयोगमा पोखराको खानेपानी सुदृढीकरण परियोजना सम्पन्न भएको छ । जापानी सहयोग नियोग जाइकाले करीब ४ अर्व ५२ लाखको मेलम्चीपछि दोस्रो ठूलो परियोजना सम्पन्न गरेको हो । २०७३ साल फागुन ४ गते सम्झौता...
सामाजिक सुरक्षा कोष प्रभावकारी बनोस्
ठ्याक्कै सात वर्षअघि तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सामाजिक सुरक्षा कोष’को घोषणा गरेको थियो । नयाँ युगको प्रारम्भ भन्दै घोषणा गरिएको सो कार्यक्रमले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकदेखि विदेशमा रहेका नेपालीसम्मलाई समेट्ने योजना थियो...
कलिला आँखा जोगाऔं
ग्रामीण क्षेत्रमा पुगेर आँखा शिविर गर्दा उमेर पुगेकाहरुको भन्दा बालबालिकाको आँखामा बढी समस्या देखिएको छ । अधिकांस बालबालिकाले टाढाको देख्नै नसक्ने पाइएको हो । नियमित बिद्यालय जाने बालबालिकाले पनि कालोपाटीमा लेखेको देख्न नसकेको पाइएको...
‘पूर्णबहादुरको सारङ्गी’ले कोरेको नेपाली सिनेमाको नयाँ गोरेटो
पछिल्ला केही महिनामा आएका सिनेमा र प्राप्त सफलताले नेपाली सिने उद्योग उत्साहित बनेको छ । खासगरी ‘पूर्णबहादुरको सारङ्गी’ले पाएको व्यावसायिक सफलतालाई मानक मानेर सिने उद्योग पुलकित र उत्साही बनेको छ । पूर्णबहादुरको सारङ्गी सफल...
गाउँमा अडिने वातावरण बनोस्
मंसिर महिना, किसानहरुलाई धान भित्र्याउने चटारो छ । तर, गाउँमा श्रम गर्ने जनशक्तिको अभाव देखिन थालेको छ । पोखरा उपत्यकामा बढ्दो सहरीकरणले खेतीयोग्य जमिन मासिँदै गएको छ । मगमग बास्ना आउने जेठोबुढो र पहेँलेको...
स्वास्थ्यमन्त्रीको सह्रानीय प्रस्ताव
नेपालको संविधानले स्वास्थ्य सेवालाई नैसर्गिक अधिकार मानेको छ । संविधानको भाग ३ मौलिक हक र कर्तव्यअन्र्तगत धारा ३५ को उपधारा (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई...
पर्यटनलाई संस्कृति बनाऔं
मौषमले साथ दिएपछि यतिबेला सयौं मानिसहरु घुम्न निस्केका छन् । पर्यटन संस्कृतिले बागलुङको व्यवसायमा पनि सकारात्मक प्रभाव परेको छ । जसका कारण होटलहरु भरिभराउ छन् । दशैपछि बागलुङका होटलले खाली बस्नु परेको छैन ।...
हरियोखर्क अस्पताल र योगदान
नेपालमा कुष्टरोग लाग्नुलाई देवताको श्रापको रुपमा लिने अन्धविश्वास व्याप्त थियो । कुष्टरोग लागेकाहरुलाई ओडार वा एकान्त ठाउँमा लगेर राखिन्थ्यो । कुष्टरोगको उपचार सम्भव छ भन्ने नै थिएन । एकान्तमा राखिएका रोगीहरुको जीवन असाध्यै कष्टकर...
चेलीहरुलाई उत्साहित बनाऊ
१९ वर्ष मुनिको महिला क्रिकेट टिम (यु–१९)ले विश्वकपको यात्रा तय गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई ८ विकेटले हराउँदै नेपाली चेलीहरुले विश्वकपको यात्रा तय गरेका हुन् । युएईसहित नेपाल, थाइल्याण्ड र कुवेत सहभागी...