बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सहकारी पीडितका आँशु पुछ

सूर्यदर्शन सहकारीको रकम हिनामिना गर्ने ६३ जनाविरुद्धको मुद्दामा केही यसअघि नै पुर्पक्षको लागि थुनामा छन् । पछिल्लो समय पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेसहितलाई पुर्पक्षमै पठाइ कारवाही गर्नुपर्ने अभियोजनमा थुनछेक बहस जारी छ...

विद्यार्थीलाई कृषिमा जोड्ने मोदीको प्रशंसनीय कदम

सहरमा हुर्केका अधिकांश बालबालिकाहरुलाई घरमा खाने दूध कहाँबाट आउँछ भन्ने प्रश्न ग¥यो भने उत्तर हुन्छ–डेरीबाट । गाईभैंसीले दूध दिन्छ भन्ने सामान्य कुराको जानकारीबाट पनि उनीहरु बञ्चित छन् । कृषि कर्मबाट टाढिँदाको परिणति हो, यो...

ल्होसार/ल्होछारको शुभकामना !

तमु अर्थात् गुरुङहरुले आज नयाँवर्ष मनाउँदै छन् । गुरुङहरु नेपालका आदिवासी जनजातिमध्येको एक जात मात्रै हैन, नेपालीलाई विश्वभर चिनाउने माध्यम पनि हुन् । गोर्खाली सेनामा भर्ना भएर होस् वा अन्य माध्यमबाट उनीहरुले विश्वभर नेपाली...

त्रिवि सुधार्नेतर्फ लाग

देशकै पुरानो तथा सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शनिबार विद्यावारिधि गर्ने र...

विद्यार्थी र विद्यालय जोगाऊ

कल्पना गरौँ त– एकातिर साना बालबालिका खेलिरहेका छन् । चौरको अर्को छेउमा चितुवा मज्जाले घाम तापेर सुतिरहेको छ । दृष्य सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ आँत काप्छ । यो कल्पना हैन, वास्तविकता हो ।...

महानगरको अनुचित प्रयास

नीति नियम उल्लंघन गर्ने मामिलामा पोखरा महानगरपालिका अगाडि देखिएको छ । व्यक्ति वा समूहको स्वार्थमा अनुकूलका निर्णय हुँदा सुशासन खल्बलिएको छ भने अराजकता बढेको छ । महानगरले २०८१ साल कात्तिक २९ गते सुुटुक्क ‘संस्थागत...

रेमिट्यान्स पठाउनेहरुको सम्मान होस्

नेपालको अर्थतन्त्र आप्रवासीबाट प्राप्त हुने विप्रेषण अर्थात् रेमिट्यान्सले धानेको छ । नेपालका धेरैजसो घरमा रेमिट्यान्स भित्रिएको छ र त्यही रेमिट्यान्सले नेपालीहरुको जीवनस्तर उकालो लागेको विभिन्न प्रतिवेदनहरुले प्रमाणित गरेका छन् । चालु आर्थिक वर्षको असोजकै...

अर्थतन्त्रमा अर्जुनदृष्टि लगाऊ

शेयरबजारमा सुधार भएको छ । विप्रेषण बढेको छ । विदेशी मुद्राको संचितिमा बढोत्तरी, बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो तरलता बढेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ । तरलता कसरी तह लगाउने भन्नेमा सरकार स्वयं...

एनपीएलको सफल आयोजना र पूर्वाधार

जनकपुर बोल्टस्लाई उपाधि थमाउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को समापन भएको छ । मंसिर १५ गतेबाट पुस ६ गतेसम्म चलेको यो प्रतियोगिता नेपाली खेलकुद इतिहासका निम्ति ऐतिहासिक र अविश्वरणीय बन्न पुगेको छ...

विश्वविद्यालयलाई राजनीतिबाट पर राखौँ

पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले योग्यलाई विश्वविद्यालयको उपकुलपति बनाइनुपर्ने र पदाधिकारी भागबण्डाको अन्त्य हुनुपर्ने तर्क गरे । जबसम्म विश्वविद्यालयको उपकुलपतिको भिख माग्न नेताको दैलो चहार्नुपर्छ तबसम्म शिक्षामा सुधार नहुने पनि उनीहरुको भनाइ थियो । नेपाली...

-->