बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नगरसभालाई अनिर्णयको बन्दी नबनाऊ

एमाले र कांग्रेसका जनप्रतिनिधिहरुबीचका बेमेलले पोखरा महानगरपालिकाको नगरसभा पटक–पटक अवरुद्ध भएको छ । हिउँदे अधिवेशनको रुपमा लिइने महानगरको १६ औं नगरसभाको सोमबारको बैठक एमालेका जनप्रतिनिधिले बहिष्कार गरे । यसअघि विशेष नगरसभाले गरेका निर्णयहरु अक्षरशः कार्यान्वयनमा...

मध्यपूर्वमा दिगो शान्ति स्थापना होस्

गाजामा युद्धविराम भएको छ । सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा ४६ हजार ८ सय ९९ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको हमासले जनाएको छ । मृतकको संख्या योभन्दा पनि...

नयाँ औद्योगिक क्षेत्र निर्माण जरुरी

औद्योगिकीकरणले मात्र समृद्धि प्राप्त हुन्छ । उद्योगले उत्पादकत्व बढाउँछ अनि रोजगारी सृजना गर्छ । आयातलाई प्रतिस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने पनि उद्योगले नै हो । नुनदेखि सुनसम्म सबै आयातमा निर्भर हुनु नेपालको नियति...

हिउँदे अधिवेशन बोलाऊ

संसद कानून बनाउने थलो हो । सामान्यतयाः हिउँदे अधिवेशनमा आवश्यक पर्ने कानून निर्माणको संसदमा विधेयकहरु पेश गरिन्छ । सांसदहरुले मन्थन गर्छन् र ती विधेयकहरुले कानूनको रुप लिन्छन् । सार्वभौम संसदको हिउँदे अधिवेशन डाकिएको छैन...

देश छाड्नेहरुको लर्कोलाई नजरअन्दाज नगर

लीलाबहादुर क्षेत्रीले धेरै पहिले नै बसाइँ उपन्यासमार्फत् बसाइँसराइको गुह्य कारण खोतल्ने प्रयास गरे । अवस्था फेरिएको होला तर बसाइँसराइको उपक्रम आज पनि उस्तै छ । हिजोकोजस्तो साहु–महाजनले उठीबास लगाएका कारण हैन कि,अवसरको खोजीमा नयाँ...

नानीबाबुलाई मोवाइलबाट टाढा राखौँ

अहिले कुनै सानो नानीबाबुले खाना खान मानेनन् भने उसलाई आमाले नै हातमा मोवाइल थमाइदिने गरेको पाइन्छ । मोवाइल पाएपछि सानो नानीबाबु पनि चुप,आमालाई पनि हाइसन्चो ! बच्चा भुलाउन लोरी वा कथा सुनाउने चलन त...

जातीय भेदभाव अस्वीकार्य

नेपालको संविधानको धारा २४ मा जातीय भेदभाव र छुवाछुतविरुद्धको हकको उल्लेख गरिएको छ भने जातीय भेदभाव र छुवाछुत कसुर ( कसूर र सजाय ) ऐन २०६८ पनि कार्यान्वयनमै छ । तर, नेपाली समाजमा व्याप्त...

भाइरसबाट बचौँ

छिमेकी चीन र भारतमा स्वासप्रश्वास प्रणालीमा असर गर्ने ह्युमनमेटानिमो भाइरस (एचएमपीभी) को संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्तिको हाच्छ्यूँ र खोकीबाट सर्ने यो भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएका तथा बालबालिकालाई असर गर्ने...

संविधान संशोधनमा आम सहमति जुटाऊ

गएको असार १७ गते दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारीको सहमतिमात्र भएन, सात बुँदे सहमतिमा संविधान संशोधनको विषय पनि समेटियो । राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरिने ती दलको धारणा थियो...

गण्डकी विश्वविद्यालय र प्राविधिक तालिम प्रतिष्ठान स्थापनाको औचित्य पुष्टि होस्

गण्डकी प्रदेश सरकारको स्थापनासँगै यसले दुईवटा प्राज्ञिक क्षेत्रसम्बन्धित निर्णयहरु ग¥यो । ती थिए–गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटीइभीटी) को स्थापना । विश्वविद्यालयको हुलमा ‘समृद्ध राष्ट्र निर्माणको लागि जीवनपयोगी मूल्य,...

-->