बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

रक्सी सेवनको खतरा : सामाजिक र स्वास्थ्य समस्याको जड

नेपालमा रक्सी सेवन सामाजिक चलन जस्तै बनेको छ, तर यसको दुरुपयोगले स्वास्थ्य, परिवार र समाजमा गम्भीर असर पारिरहेको छ । मदिरा सेवनले मानिसको मानसिक र शारीरिक स्वास्थ्यमा दीर्घकालीन नकारात्मक प्रभाव पार्छ । उच्च रक्तचाप,...

सडक सञ्जाल निर्माणमा तीव्रता देउ

सडक समृद्धिको माध्यम हो । सहज संजालको बिस्तारले जीवन सहज बनाउँछ,सम्भावनाका ढोकाहरु खोल्छ र नागरिकहरुलाई अवसरसम्म पु¥याउँछ । बागलुङको पश्चिमी भेगमा रहेका जैमिनीसहितका पालिकाहरुका जनताले कालीगण्डकी करिडर खुलेपछि यो सत्यको महसुस गरेका छन् ।...

हाइड्रोजनको जथाभावी प्रयोग रोकियोस्

पोखरामा शनिबार अनपेक्षित दुर्घटना घट्यो । ‘पोखरा भ्रमण वर्ष २०२५’ को उद्घाटन कार्यक्रममा उडाउन लागिएको बेलुन आगोको लप्कासहित बिस्फोट हुँदा प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य...

कोटीहोम किन ? विजय भण्डारी प्रष्ट होऊन्

हिन्दु धर्मशास्त्रमा होमबाट हुने विभिन्न फाइदाबारे ब्याख्या गरिएको छ । आधुनिक विश्वविद्यालयका विभिन्न सोधग्रन्थहरुमा पनि ‘हवन’ बाट वातावरण र मन शुद्ध हुने जिकिर गरिएको छ । हवनमा घ्यू,चरु (चामल, धान, जौ,तिल), समिदा प्रयोगमा आउँछ...

बढ्दो भ्रष्टाचार रोक, सुशासनको लागि काम गर

भ्रष्टाचार र सुशासन निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)को सर्वेक्षणले नेपाललाई अति भ्रष्टाचार हुने देशको सूचीमा राखेको छ । टीआईले सार्वजनिक गरेको सन् २०२४ को प्रतिवेदन अनुसार नेपाल १८० देशमध्ये १०७ औं स्थानमा...

नयाँ औद्योगिक क्षेत्र निर्माण जरुरी

औद्योगिकीकरणले मात्र समृद्धि प्राप्त हुन्छ । उद्योगले उत्पादकत्व बढाउँछ अनि रोजगारी सृजना गर्छ । आयातलाई प्रतिस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने पनि उद्योगले नै हो । नुनदेखि सुनसम्म सबै आयातमा निर्भर हुनु नेपालको नियति...

चौतारा जोगाऊ, रुख रोप

मेयरमा विजयी भएसँगै पोखराका मेयर धनराज आचार्यले तीन महिना भित्र महानगर भित्रका सबै घर कम्पाउण्डमा विरुवा रोप्न नगरवासीलाई अनिवार्य गरेको सुनाएका थिए । उनले वन विज्ञान अध्ययन संस्थानले गरेको अध्ययन अनुसार पोखराका सडक अनि...

पोखराको गीत–संगीत, सिर्जनाले फर्कन्छ विरासत !

सिर्जनाका लागि प्रख्यात सहर हो, पोखरा । यहाँ दिनहुँजसो केही न केही भइरहेको हुन्छ । कोही ताल र हिमाल हेर्दै चित्र अनि कविता कोर्नेहरु, गीत रच्ने र संगीत भर्नेहरु बर्गेल्ती भेटिनु पनि पोखराको विशेषता...

सुस्तालाई समेट

गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुर (बर्दघाटदेखि सुस्ता पूर्व) मा समेटिनुपर्ने सुस्ता गाउँपालिका नवलपरासी जिल्लामै रहनु संविधानको मर्म विपरीत भएको उनको भनाइ थियो । उनले सुस्ता गण्डकीमा नसमेटिए कानूनी लडाइँ लड्नुपर्ने पनि बताए । देश...

नानीहरुलाई एचपीभी खोप लगाऊँ

सरकारले देशभरका किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खो अभियान सुरु गरेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ७ देखि १० सम्मका सबै उमेरका किशोरीहरु र विद्यालय नजानेको हकमा भने ११ देखि १४ वर्षका...

-->