बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हरित परियोजनालाई सघाऊँ

पोखराबाट दैनिक करिब २ सय टन फोहोर निस्कन्छ । त्योमध्ये नकुहिने फोहोरको मात्रा अत्यधिक रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । महानगरले फोहोर व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई सुम्पिएको छ । यसअघि जापानी सहयोग नियोगले पोखरा...

सरकारको उल्टो मति र नागरिक खबरदारी

देशका दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा सुशासन, स्थायित्व र समृद्धिको प्रत्याभूति गर्ने वचन दिएका थिए । अस्थिरताको जड संविधान नै भएको भन्दै संशोधन गरिने पनि यी दलको घोषणा थियो...

गम्भीर अपराधमा बालबालिकाको बढ्दाे संलग्नताप्रति संवेदनशील बनौँ

बाँकेको डुडुवा गाउँपालिका ६ मा रहेको जयन्दु बालसुधार गृहमा झडप भएसँगै अपराधमा बालबालिकाको बढ्दो संलग्नताबारे चासो बढेको छ । झडपमा त्यहाँ रहेका ६ जना बालकहरु घाइते भएका छन् भने सुधार गृहमा आगोसमेत लगाइएको छ...

वातावरण प्रदुषणबारे ध्यान देउ

पोखरालाई तामझामका साथ पर्यटकीय राजधानी घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको अग्रसरतामा यो घोषणा भएको हो । घोषणासँगै अल्प र दीर्घकालीन रुपले पर्यटकीय राजधानीलाई आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नुपर्ने दायित्व...

दीगो विकास लक्ष्यका लागि काम गर

जापान सरकारको सहयोगमा पोखराका ढलको पानी शुद्ध बनाइने भएको छ । जाइकाको सहयोगमा पोखराका ४ ठाउँमा प्रशोधन केन्द्र निर्माण गरी पानीलाई शुद्ध बनाइने र त्यसपछिमात्र नदी वा खोलामा पठाइने योजनामा १२ अर्ब खर्च हुने...

प्रहरीलाई गतिलो बास देऊ

धौलागिरिको प्रवेशद्वार हो, मालढुंगा । कालीगण्डकी किनारमा रहेको मालढुंगा धौलागिरिको प्रवेशद्वार हो । अहिले यो बाटो हुँदै मुस्ताङदेखि रुकुम पूर्वसम्मका मान्छे र गाडीहरु आउजाउ गर्छन् । सामरिक रुपले महत्वपूर्ण मानिएको त्यही कालीगण्डकी किनारमा एउटा...

ढुकुटीको पैसा हेरेर नरमाऊ

नेपाल राष्ट्र बैंकमा विदेशी मुद्राको सञ्चिति बढेको छ । हाल नेपालसँग १७ अर्ब ५ करोड अमेरिकी डलर थुप्रिएको छ । यो रकमले १५ महिनाभन्दा बढीको लागि आवश्यक पर्ने सामग्री आयात गर्न सकिन्छ । २०८१...

नेताहरु सच्चिऊन्, राजावादीहरु नउक्सिऊन्

पूर्वराजा ज्ञानेन्द्र नेपालको पूर्वी क्षेत्रको भ्रमणपछि माघ २७ गते पोखरा आए । यहाँका सुविधासम्पन्न होटलमा बस्ने क्रममा उनले मठ-मन्दिर घुमे,शुभेच्छुकहरुसँग भेटघाट गरे । पोखरा १० मा रहेको आफ्ना दाजुको शालिक अनावरण गरे । शाह...

स्ववियु चुनाव मर्यादित होस्

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ वटा आंगिक र १ हजार ४० वटा सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनवी प्रक्रिया जारी छ । कार्यतालिका अनुसार विद्यार्थी संगठनहरु दर्ता ब्जएका छन् ।आन्तरिक रुपले उम्मेदवारी तय गर्दैछन् र प्रचारमा...

साहित्य महोत्सवको सन्देश

नेपाल साहित्य सम्मेलनको १३ औं संस्करणको मैझारो भएको छ । फागुन १५ गते संगीतसहित सुरु भएको महोत्सव फागुन १८ गते संगीतमय माहौलमै समापन भएको छ । यो बीचमा विख्यात विद्धान महेन्द्र पी लामादेखि राजनीतिज्ञ...

-->