नेपाली कांग्रेस–एमाले सम्मिलित शक्तिशाली सरकारले जनआकांक्षा पूरा गर्न नसकेको सत्य हो तर सरकारलाई सही बाटोमा हिँडाउने एवं गणतान्त्रिक व्यवस्थालाई मजबुत बनाउने दायित्व लोकतन्त्रवादी दलहरुकै काँधमा थियो । पछिल्लो समय चाहिँ गणतन्त्रका सूत्रधार मानिएका दलहरुको...
पोखराको जेठो र देशकै धेरै विद्यार्थी भएको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भयो । निर्वाचन समितिले गरेको प्राविधिक त्रुटिका कारण चुनाव रोकिँदा विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनलाई दोषारोपण गरिरहेका छन् । विद्यार्थी संगठनबीच...