बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

‘कतार बहुउद्देश्यीय अक्षयकोष’ स्थापना र जन्मभूमिको माया

बागलुङ सेवा समाज, दोहा कतारको अगुवाइमा १ करोड रुपैयाँको अक्षयकोष स्थापना भएको छ । ‘कतार बहुउद्देश्यीय अक्षयकोष’ बागलुङबाट कतारमा कार्यरत बागलुङेहरुको संस्था हो । स्वदेशको माया र दायित्ववोधको प्रेरणाबाट कोष स्थापना भएको हो ।...

गण्डकीमा अनावश्यक संरचना खारेजी : नयाँ पनि नथपियोस्

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जीपास्ट), ताल संरक्षण विकास प्राधिकरण र दुग्ध विकास बोर्डलाई खारेज गरेको छ । भर्खरै सकिएको प्रदेशसभाले खारेज गर्न ल्याइएको विधेयक पारित गरेसँगै ती संस्थाहरुको औपचारिक...

शिक्षकलाई कक्षाकोठामा जाने वातावरण बनाऊ

यो विद्यार्थी भर्ना अभियान संचालनको समय हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मन्त्रालयले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित आजबाटै विद्यार्थी भर्ना अभियान सुरु भएको घोषणा गरेको छ । तर,...

असन्तुष्टिको बादल फाटोस्, निराशा पर भागोस्

संसारका अधिकांश देशले ईश्वी संवत् अर्थात् ग्रेगोरियन पात्रो स्वीकार्दा नेपाल चाहिँ वसन्त ऋतुकालीन विक्रम संवत्लाई आफ्नो संवत् मान्छ । वैशाख १ गतेबाट सुरु हुने नयाँ साललाई कामकाजी बनाउँछ । किन र कसरी विक्रम संवत्...

कामले जवाफ दिनु सत्ताधारी दलको दायित्व

विक्रमाब्द २०८१ को सुरुतिरै देशका दुई ठूला तथा प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य भयो । दुई दलले देशमा स्थायित्व,सुशासन र समृद्धि प्रदान गर्न तथा संविधान संशोधनका निम्ति यस्तो सहकार्य गरिएको...

आयात प्रतिस्थापनबारे सोच

विदेशी मुद्राको संचिमिा बढोत्तरी भएको छ । रेमिट्यान्स बढी भित्रिँदा र पर्यटन उद्योग उँभो लाग्दा यो अवस्था आएको हो । ढुकुटीमा आवश्यकताभन्दा बढी पैसा थुप्रिनु देशको अर्थतन्त्रको लागि राम्रो कुरा हैन । अतः सरकारले...

पत्रकारिता र दायित्व

यतिबेला संसार मिथ्या सूचनाका कारण गिथोलिएको छ । सूचना प्रविधिको विकास र त्यसको उपयोग गर्दै सामाजिक सञ्जालमा फैलाइने मिथ्या सूचनाहरु साँच्चिकैजस्ता लाग्न थालेका छन् । ती सूचनाहरु पत्याउने खालकै हुन्छन् अनि आम जनताले सहजै...

शिक्षामा सुधार कहिले ?

तथ्याङ्क भन्छ,‘नेपालमा उच्च शिक्षाको नाममा व्यवस्थापन विषय पढ्नेहरु करिब ४६ प्रतिशत हाराहारीमा छन् । त्यसपछि शिक्षा संकाय रोज्नहरु करिब ३७ प्रतिशत छन् भने अन्य प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको संख्या नगन्य नै रहेको छ ।...

शिक्षकहरुको जायज माग पूरा गर

विद्यार्थीको उत्तरपुस्तिका जाँच्न छाडेर यतिबेला शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । यही हिउँदे अधिवेशनबाट प्रस्तावित शिक्षा विधेयक संशोधनसहित पारित गर्ने सरकारी प्रतिवद्धता पूरा नहुँदा र यसअघिको आन्दोलनको क्रममा भएको सहमतिबाट सरकार पछाडि हटेकाले बाध्य...

व्यावसायिक वातावरण निर्माण गर

पर्वत जिल्लामा यो आर्थिक वर्षको सुरुदेखि फागुन मसान्तसम्म ९९ वटा व्यावसायिक फर्म तथा उद्योग दर्ता भए । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार त्यो अवधिमा एक सय ३३ वटा खारेज भए । उद्योगका रूपमा...

-->