संघसहित प्रदेश सरकारहरु आर्थिक वर्ष २०८२÷०८३ को बजेट तयारीमा जुटेका छन् । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमाथि दबाब परेकाले सोचेजस्तो मन फुकाएर खर्च गर्ने अवस्था नरहेको स्वीकारेका छन् । चालु आर्थिक वर्षमा उठेको राजश्वभन्दा सरकारी...
गर्भवती र सुत्केरी जोगाउने अभियान
गण्डकी प्रदेश सरकारले दूरदराजका गर्भवती महिलाहरुको लागि सुत्केरी गराउन एयर लिफ्टिङको प्रबन्ध गरेको छ । गण्डकीका ग्रामीण भेगमा पनि स्वास्थ्य केन्द्रहरु संचालनमा रहँदा महिलाहरुलाई स्वास्थ्य सेवामा पहुँच पुगेको छ । पालिकाहरुले स्वास्थ्य केन्द्रमै बच्चा...
जलवायु परिवर्तनसँगै बानी बदलौँ
जलवायु परिवर्तनको मुद्दा अब बन्द कोठाभित्र हुने गफमा सीमित रहेन । आम नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्न थालेपछि यो अहिले आम सरोकारको विषयमा रुपान्तरित भएको छ । जलवायु परिवर्तनले हाम्रोजस्तो हिमाली राष्ट्रमा प्रत्यक्ष असर...
अस्पतालतिर आँखा लगाउ
देश संघीय संरचनामा गएको पनि ८ वर्ष बितिसकेको छ । तर, गाउँको सिंहदरबार समेत नागरिकलाई गाउँमै उपचारको प्रबन्ध गराउन असमर्थ देखिएको छ । संघीय सरकार मातहतका अस्पतालहरुलाई प्रादेशिक अस्पतालमा रुपान्तरण गरिए पनि जनशक्ति र...
युद्धविराम र सार्कको सक्रियता
कास्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि उत्पन्न विषमताबाट उत्पन्न तनाव तत्कालको लागि मत्थर भएको छ । अमेरिकी मध्यस्ततामा दुवै देशबीच शनिबार ५ बजेदेखि स्थल,हवाइ र समुद्री हमला रोकिएको छ । भारत र पाकिस्तानबीच भएको यो...
युद्धले हैन शान्ति,आवेग हैन संयम !
भारतको कास्मिरको पहलगाममा भएको आतंकारी आक्रमणको बदलास्वरुप भारतले मंगलबार राति पाकिस्तानका ९ वटा स्थानमा क्षेप्यास्त्र प्रहार गरेको छ । ‘अपरेसन सिन्दुर’ नाम दिइएको यो आक्रमण आतंककारीका केन्द्र लक्षित रहेको भारतीय सरकारको दाबी छ ।...
सांसदहरुले सदनको मर्यादा नभुलून्
संघीय संसदको बर्खे अधिवेशन जारी छ । बर्खे अधिवेशनललाई बजेट अधिवेशनको रुपमा अथ्र्याइन्छ । संसदीय परम्परा अनुसार नै सरकारले बजेटअघि नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । जेठ १५ गते त्यही बजेटमा टेकेर आर्थिक...
बाँदर धपाऊ
बूढापाका भन्थे,‘कुप्रोलाई उठी सुख न बसी सुख !’ विज्ञान र प्रविधिले कुप्रोलाई सुविधा दिएको छ बरु यो उखान किसानको हकमा चाहिँ ठ्याक्कै लागु भएको छ । उनीहरु खेती नगरौँ त कसरी नगरौँ, गरौँ त...
जैमिनीको असल कर्म
नेपालको निर्माण क्षेत्रमा असाध्यै चलेको शब्दावली हो– असारे विकास । आर्थिक वर्ष सकिनलाग्दा हतार–हतार काम गर्ने र बजेट सिध्याउने यो प्रवृत्तिले न गुणस्तरीय निर्माणको सुनिश्चितता गर्छ न सुशासनलाई नै सघाउँछ । आर्थिक वर्ष साउन...
तथ्य टेकेको नीति तथा कार्यक्रम
आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममै टेकेर सरकारले आगामी आर्थिक वर्षका निम्ति बजेट तर्जुमा गर्नेछ । यसपटकको...