बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

दानवीर दम्पत्ति र लेखनाथ सामुदायिक अस्पताल

पोखरा–३१ पचभैंयाका रेवतीरमण र शान्ता पौडेलले आफ्नो सबै सम्पत्ति अस्पताललाई दान दिने निर्णय गरे ।लायन्स क्लबले २०६० सालमा अस्पताल निर्माणको लागि आयोजित श्रीमद्भागवत कथावाचनको क्रममा निसन्तान पौडेल दम्पत्तिले दायाँबायाँ केही नसोची अस्पताललाई सर्वश्व दिने...

उच्च प्रतिफल दिने खेतीलाई प्रोत्साहन जरुरी

केही वर्षअघिसम्म पोखरा वा आसपासमा खरबुजा (तरबुजा)को खेती हुन्छ भन्ने सोच पलाएकै थिएन । खरबुजा मधेश वा भारतबाट आयात गरिन्थ्यो । पोखरेलीले ड्रागन फ्रुटको नाम सुनेकै थिएनन् । तर,अहिले यी दुवैको पोखरामै खेती हुन्छ...

उत्पादनमुखी बन, देखिने र सुनिने लालशा छाड

प्रदेश र पालिकाहरुसँग देखिने र सुनिने चाहना अत्यधिक छ । त्यही चाहनाले निर्देशित हुँदा उनीहरुले उत्पादनमूलकभन्दा वितरणमुखी नीति अंगिकार गर्दै आइरहेका छन् । जसले गर्दा संघीयता कार्यान्वयनमा आएका यतिका वर्षसम्म पनि प्रदेश सकारको औचित्यबारे...

सहकारी संचालकको सम्पत्ति बिक्रीमा पारदर्शीता जरुरी

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट पेश गर्दै सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम बिक्री गरी पीडितहरुलाई वितरण गरिने घोषणा गरे । उनले यसका लागि चक्रीय कोष स्थापना गरिने तथा बीउपूँजीको व्यवस्था...

कालीगण्डकी डाइभर्सन : संघ सरकार गम्भीर बनोस्

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार कालीगण्डकी डाइभर्सन(पथान्तरण) को विपक्षमा रहेको प्रष्ट पारेका छन् । आइतबार प्रदेशसभामा उनले प्रष्ट परियोजनामा गण्डकीले सहकार्य नगर्ने तर आवेगमा आएर नबोल्ने पनि बताए । न्यायिक निरुपणका निम्ति न्यायालय...

जग्गा कारोबार बढोस् तर कालोधनलाई वैधता दिने काम नहोस्

सरकारले घरजग्गा कारोबारमा लचकदार नीति तय गरेको छ । घरजग्गा किनबेचमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट ’नो योर कन्टुमर’ (केवाइसी) अनिवार्य रुपले पेश गर्नुपर्ने प्रावधान हटाइएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले गएको...

पतञ्जलि जग्गा प्रकरण : नीतिगत भ्रष्टाचारको जालो फ्याँक्ने अवसर

पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा चलाएको छ । २०६६ साल चैत ६ गते माधवकुमार नेपालको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले योगगुरु रामदेव र नेपाली मुलका आचार्य बालकृष्ण हर्ताकर्ता रहेको पतञ्जलिलाई तोकिएको...

नीति तथा कार्यक्रम र बजेटको तादम्यता मिलाउ

गण्डकी प्रदेश सरकारले बुधवार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । संघीय संरचनामा प्रदेश सरकार शासन प्रणालीको मेरुदण्ड हो भन्ने कुरालाई आत्मसात् गर्दै मुलुकमा राजनीतिक अस्थिरतालाई अन्त्य गर्न सुशासन...

संघीयता विरोधी संघ सरकार

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीको अध्यक्षतामा २०८१ साल साउन ३१ बसेको सातवटै प्रदेशका यातायातमन्त्री तथा २०८१ साल चैत २० गते सम्पन्न संघ, प्रदेश तथा स्थानीय तहहरुको विषयगत समितिको बैठकले प्रदेश सरकारले आवश्यक...

अतिवादीलाई परास्त गर्न संस्कार बदल्न जरुरी

देशमा दिनहुँ यो वा त्यो माग राखेर प्रदर्शन भइरहेका छन् । केही समयअघि शिक्षकहरु आन्दोलित थिए । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकको माग संवोधन गर्न नसक्दा राजीनामा दिइन् । त्यसपछि आएका शिक्षामन्त्रीले जसोतसो शिक्षकलाई थुम्थुम्याए...

-->