२०९१ सालको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अनुसार गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसइईमा...
गण्डकीका मुख्यमन्त्रीले बीपी नभुलून् !
लोकतन्त्रमा स्वतन्त्र प्रेस सदैव प्रतिपक्षको भूमिकामा हुन्छ । सत्ताले गरेका गलत कृत्यमाथि प्रश्न उठाउँछ । सजग गराउँछ र विधि र प्रक्रिया अनुरुप नै राज्यका सबै संयन्त्रहरु परिचालित हुन् भन्ने प्रेसको ध्येय हुन्छ । स्वतन्त्र...
ग्यास भण्डारले दिएको खुशी
दैलेखमा १ सय १२ अर्ब घनमिटर मिथेन ग्यासको भण्डार रहेको पुष्टि भएको छ । चिनियाँ सहयोगमा भएको अनुसन्धानबाट त्यहाँ ठूलो परिणाममा ग्यास भएको र त्यसको व्यावसायिक उत्पादन गर्न सकिने पुष्टि भएसँगै प्रधानमन्त्री केपी शर्मा...
संघीयता कमजोर बनाउँदै गण्डकी सरकार
विकेन्द्रीकरण जनताको माग हो भने समन्यायिक विकास देशको आवश्यकता । भूगोल र नागरिकको अपेक्षा बुझेका जनप्रतिनिधिले मात्र यो आवश्यकता पूरा गर्न सक्छन् । यही मान्यतामा टेकेर संघीयताको परिकल्पना गरिएको हो । संघीयतासँगै देशमा तीन...
नेपाली पर्यटनको मियो हैन धार्मिक पर्यटन
नेपाल आफैमा पर्यटकीय गन्तव्य हो । राणाकालीन समयमा नेपाल विदेशीको लागि खुल्ला थिएन । बेलायती उपनिवेशका केही उच्च पदस्थ व्यक्तिहरुलाई रिझाउनका निम्ति सिकारको लागि निम्त्याउनेबाहेक अन्य पर्यटकलाई नेपाल निषेधित नै थियो । कुटनीतिक नियोगका...
बजेटले उत्पादकत्व बढाओस्
यतिबेला देशैभरका पालिकाहरुले नीति तथा कार्यक्रम र बजेट ल्याइरहेका छन् । पालिकाहरु नजिकका सिंहदरबार हुन् । पालिकाहरुले स्थानीय आवश्यकता,नागरिकको चाहना र सो क्षेत्रको सम्भावना बुझेका हुन्छन् । नागरिकका माग र आवश्यकतालाई केन्द्रमा राखेर नीति...
राजनीतिक नेतृत्व र सरकारले जनताको आशा जगाउ
सर्वेक्षणले भन्छ– गण्डकी प्रदेशबासी सरकारको कार्यशैली, राजनीतिक नेतृत्व र देशका अन्य क्षेत्रको अवस्थाप्रति निराशा र असन्तुष्ट छन् । प्रदेशका १० जना नागरिकमा ९ जना अर्थात् ९१ प्रतिशत सरकारको कामबाट सन्तुष्ट छैनन् । ८५ प्रतिशतले...
इजरायलमा रहेका नेपालीको सुरक्षा प्रबन्धमा होस्
इजरायल र इरानबीचको द्वन्द्वको सुरुमै नेपालले आफ्ना १० नागरिक गुमायो । हमासको अपहरणमा परेका विपिन जोशीको अवस्था अज्ञात नै छ ।
इजरायलले अहिलेसम्म पनि प्लालेस्टाइनमाथिको आक्रमण रोकेको छैन भने हालैका दिनमा इरानमाथि आक्रमण गरिरहेको छ...
लोक रिझाउने गण्डकीको बजेट
गण्डकीका निम्ति चालुु आर्थिक वर्षकोभन्दा झण्डै १ अर्ब रुपैयाँ कमको बजेट आएको छ । बजेट ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको रहेको छ । संघीय सरकारबाट प्राप्त हुने अनुदान नबढ्दा तथा...
दानवीर दम्पत्ति र लेखनाथ सामुदायिक अस्पताल
पोखरा–३१ पचभैंयाका रेवतीरमण र शान्ता पौडेलले आफ्नो सबै सम्पत्ति अस्पताललाई दान दिने निर्णय गरे ।लायन्स क्लबले २०६० सालमा अस्पताल निर्माणको लागि आयोजित श्रीमद्भागवत कथावाचनको क्रममा निसन्तान पौडेल दम्पत्तिले दायाँबायाँ केही नसोची अस्पताललाई सर्वश्व दिने...