बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सहकारी प्रकरण सल्ट्याउन सचेतता आवश्यक

सहकारी संचालकहरुबाट ठगिएकाहरुको रकम फिर्ता गर्ने अभियान सुरु भएको दाबी गरिए पनि गति सुस्त देखिएको छ । सरकारले बचतकर्ताहरुलाई २ अर्बभन्दा बढी रकम फिर्ता गरिसकेको र यो प्रक्रिया जारी रहेको बताएको छ । यद्यपि,...

कारागारको व्यवस्थापनमा आमुल परिवर्तन जरुरी

कारागार व्यवस्थापन विभागले अजय गुरुङलाई चौकीदार नियुक्त गरेपछि कास्की कारागार तनावग्रस्त बन्यो । आफुहरुले चाहेको व्यक्तिलाई वेवास्ता गर्दै अर्कै व्यक्तिलाई चौकीदार बनाइएको भन्दै कैदीबन्दीको एक समुह आन्दोलनमा उत्रियो । झडपकै स्थिति रह्यो । कारागारको...

लिचीबारी जग्गा प्रकरण : छानबिनको गति बढोस्

पोखराको लिचीबारी प्रकरण यतिबेला चर्चाको केन्द्रमा छ । विचौलियामार्फत् मन्त्रीदेखि मालपोतका कर्मचारीसम्मले मोटो रकम लिएको संवाद सार्वजनिक भइसकेको छ । बिचौलियामार्फत् पोखरा १६ मा पर्ने दीपनेरको १३४ रोपनी जग्गा मिलाइदिने भन्दै रकम लिएको आरोप...

विपदवाट जोगिन विकासे मोडल पनि फेरौ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक सम्पदाको अत्यधिक र अनुचित दोहनले मनसुनजन्य विपत्ति बढावा भएको जनाएको छ । प्राधिकरणले यो वर्ष यस्ता विपत्तिहरु अझ बढ्ने प्रक्षेपण पनि गरेको छ । डोजरे विकास,...

दुग्धकिसानलाई नरुवाऊ

कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नम्बर ६ धितालका दुग्धकिसानहरूले दूधको भुक्तानी पाएका छैनन् । दूधको भुक्तानी रोकिँदा उनीहरुको दैनिकी नै कष्टकर बनेको छ भने गाईभैंसीलाई दाना र चोकर किन्नसमेत हम्मे भएको छ । जसका कारण...

सावधानीले हुन्छ जिउधनको सुरक्षा

नेपालमा वर्षा बनाउने प्रणाली मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव छ । यसै कारण शनिबार रातिदेखि देशभर भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले बिभिन्न...

साउने संक्रान्ति र धार्मिक महत्व

ज्योतिष शास्त्र अनुसार सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई श्रावण (साउने) संक्रान्ति भनिन्छ । यसलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ । माघ १ गते अर्थात् मकर (माघे) संक्रान्तिका दिन पृथ्वीको उत्तरी गोलार्ध...

बाढीपहिरोको वितण्डा र पुर्वतयारी

पहिरोले देशमा वितण्डा मच्चाएको छ । यो पटकको मनसुन सुरु हुनासाथ रसुवा नाकामा बाढीले नागरिकको ज्यान लियो । जथाभावी भएका नदी दोहन र सीमा क्षेत्रमा बनाइएका बाँधले यो पटक दुःख नमित्याइदिए हुन्थ्यो भन्ने कामना...

वैदेशिक रोजगार : रेमिट्यान्स हैन, नागरिकको अवस्था पनि हेर

वैदेशिक रोजगार विभागका अनुसार गएको जेठ महिनामा ८ हजार १ सय ६५ महिलासहित कुल ७४ हजार ४ सय ६७ जना नेपाली रोजगारी र शिक्षाका लागि बाहरिएका छन् । सरकारको आधिकारिक तथ्याङ्क अनुसार उनीहरु विभिन्न...

राजमार्ग र पहिरोको समस्या

जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाका केही ग्रामीण सडकहरुमा रातको समयमा सवारी चलाउन निषेध गरेको छ । पहिरोको जोखिममा रहेका ती सडकमा हुने रात्रीकालीन यात्रामा दुर्घटनाको सम्भावनालाई मध्यनजर गर्दै सो निर्णय गरिएको हो । नागरिकको...

-->