बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

तीजको सुरुवात र महत्व

नेपाली समाजमा तीज पर्वले अत्यन्तै विशिष्ट स्थान ओगटेको छ । विशेष गरी हिन्दु महिलाहरूले धूमधामका साथ मनाउने यस पर्वको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि निकै महत्वपूर्ण छ । तीजको सुरुवात पौराणिक कथनहरूसँग जोडिएको पाइन्छ ।...

घरेलु मदिरा उत्पादनलाई कानुनी मान्यता : प्रभावकारी कार्यान्वयनको आवस्यकता

गण्डकी प्रदेश सभाबाट मंगलबार ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको बिधेयक’ पारित भयो । यसलाई घरेलु उद्योग र स्थानीय स्रोतसाधनको सदुपयोगतर्फ ऐतिहासिक कदमका रुपमा लिन सकिन्छ । परम्परागत सीप र...

भारत– चीनबीच बढ्दो हिमचिम र सम्भावित अवसर

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रुपमा दोस्रो कार्यकाल सुरु गरेसँगै विश्वको शक्ति सन्तुलन र कुटनीतिक सम्बन्धमा व्यापक हेरफेर भएको छ । अमेरिका फस्र्ट अर्थात् अमेरिकी चासो र स्वार्थलाई केन्द्रमा राख्दै उनले एकपछि अर्को निर्णय गरिरहेका...

भड्किला नहुन हाम्रा चाडपर्व

भदौ महिनाको आगमनसंगै नेपालमा चाडपर्वको मौसम शुरु भएको छ । भदौ महिनामा मनाईने नारीहरुको महान् चार्ड हरितालिका तिजसंगै ठूला पर्वहरुको रौनकता छाउने गर्छ । आपसी सद्भाव बोकेर आउने चाडपर्वले नेपाली समाजलाई एकताको सूत्रमा पनि...

स्वतन्त्र प्रेस, बलियो संहिता

२३ वर्ष अघि भदौ १ गते ढोरपाटन दैनिक स्थापना भएको दिन । स्वतन्त्र प्रेसको क्षेत्रमा ढोरपाटनले एउटा जागरण ल्याएपछि हरेक वर्ष भदौ १ मा ढोरपाटनले वार्षिकोत्सव मनाउँदै आएको छ । त्यही समयमा २०७४ मा...

हाम्रो कर्म : सूविचारको निर्माण

ढोरपाटन दैनिक आजबाट २२ वर्ष पूरा गरेर २३ औं वर्षमा प्रवेश गर्दैछ । आधुनिक नेपालको सबैभन्दा कहालिलाग्दो संक्रमणकालीन सम्वत् ६० को दशकमा बागलुङबाट ढोरपाटनको यात्रा सुरु भएको हो । यात्रा रहर थिएन, आमसंचारका माध्यमका...

विषादीको अन्धाधुन्ध प्रयोगले बढेको रोग–कीराको संकट

पोखरा–१३ कि सकुन्तला चौधरीले ४/५ वर्ष अघिसम्म तरकारीमा प्रशस्त रासायनिक मल, विषादी प्रयोग गरिन् । यसले उत्पादन बढायो, उत्पादनसंगै आम्दानी पनि बढ्यो । तर दीर्घकालीन रुपमा भने हानी पु¥याएको पछिमात्रै थाहा पाइन् । रासायनिक...

युवालाई अवसर देऊ, उत्साह भर

अंग्रेजी महिनाको अगस्ट १२ तारिखको छेको पारेर नेपालले पनि अन्तर्राष्ट्रिय युवा दिवस मनायो । २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा तय गरिएको ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ को...

कार्यालय खारेजीको औचित्य पुष्टि होस्

गण्डकी प्रदेश सरकारले ७ वटा निर्देशनालयसहित ९ वटा निकाय खारेज गरेको भने ३२ वटा कार्यालयहरू गाभेर १७ वटामा झारेको छ । यो कदमसँगै १८५ जना कर्मचारीको दरबन्दी खारेजीमा परेको छ । खर्च कटौतीका निम्ति...

मानव बेचबिखन रोक्न चिनियाँमाथि चासो बढाऊ

पछिल्लो समय पोखरामा चिनियाँहरुको गतिविधि बढेको छ । चिनियाँ पर्यटकको आवागमनले यहाँको पर्यटन उद्योगले लाभ नै लिएको छ । धेरैभन्दा धेरै पर्यटक आइदिए देशको अर्थतन्त्रमा भरथेग हुन्थ्यो भन्ने सरकार र व्यवसायीहरुको चाहना रहेकै छ...

-->