बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सामाजिक सन्जाल खुलाउन पहल गर

सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयलाई प्रयोगकर्ता,अभियन्ता,राजनीतिक दल र नागरिक समाजका सदस्यहरुले आ–आफ्नो कोणबाट अथ्र्याएका छन् । अर्थात् समर्थन र आलोचना दुवै भएको छ ।...

गण्डकीमा दलित अधिकार ऐन, महत्वपूर्ण कोसेढुंगा

गण्डकी प्रदेशसभाले सर्वसम्मत रूपमा पारित गरेको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तीकरण ऐन, २०८२’ प्रदेशको मात्र नभई समग्र मुलुककै सामाजिक रूपान्तरणको दिशामा उठाइएको ऐतिहासिक कदम हो । संविधानले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा उतार्ने कानुनी...

भौतिक निर्माणले गति लेओस्, सेवा प्रवाह चुस्त बनोस्

गण्डकी प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले भौतिक तथा वित्तीय प्रगति चार वर्षयताकै उच्च रहेको जिकिर गरेको छ । मन्त्री प्रकाशबहादुर केसीले यस वर्षको भौतिक प्रगति ७९.९१ प्रतिशत र वित्तीय प्रगति ७६.५२ प्रतिशत...

कालीगण्डकी डाइभर्सन : गण्डकी चनाखो बनोस् !

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार कालीगण्डकी डाइभर्सन(पथान्तरण) को विपक्षमा रहेको दोहो¥याएका छन् । सोमबार गण्डकी र लुम्बिनीबीच मुख्यमन्त्रीस्तरीय बैठकपछि उनले कालीगण्डकी डाइभर्सनको मुद्दामा संघ वा लुम्बिनी प्रदेश सरकार एक्लै अगाडि बढ्न नसक्ने पनि...

प्रधानमन्त्रीको सह्रानीय अडान

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक हुँदै व्यापार गर्ने गरी भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएका छन् । सहमतिको एक पक्ष चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा उनले लिपुलेक नेपालको अभिन्न भाग रहेको र नेपालको...

जिससको हात नबाँध

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ जिल्ला समन्वय समिति (जिसस) लाई अनावश्यक संरचनाको रुपमा लिन्थे । जिसस खारेज गर्नुपर्ने र खर्च घटाउनुपर्ने उनको धारणा थियो । अहिलेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक रुपमा जिससको भूमिकामाथि...

जलवायु संकटको अग्रपंक्तिमा मुस्ताङ, अब क्षतिपूर्ति माग्नुपर्छ

हिमाली जिल्ला मुस्ताङ आज जलवायु संकटको प्रत्यक्ष उदाहरण बनेको छ । केही वर्षअघिको अध्ययनले मुस्ताङलाई विश्वकै तीव्र तापक्रम वृद्धिभएको जिल्लाका रूपमा पहिचान गरेको थियो । अहिले त्यही तथ्याङ्क वास्तविकतामा बदलिएको छ । हिमाली जिल्ला...

मौषमी रोगबारे जानकारी राखौं, सचेतता अपनाऔं

वीरगञ्जमा हैजा फैलिएको छ । हैजा पुष्टि भएसँगै सरकारले त्यहाँ चिकित्सकसहितको टोली पठाएको छ । सो क्षेत्रमा चाटलगायतका खानेकुरा बेच्न निषेध गरिएको छ । गर्मीमा हैजा फैलने सम्भावना ज्यादा हुन्छ । खानपानमा परेज राख्ने...

हरितालिका तीज : स्वतन्त्रताको पर्व

बजारतिर रक्तवस्त्रधारी महिलाहरु हतारमा देखिन्छन् । लाग्छ, भ्याइनभ्याइ छ । आसन्न हरितालिका तीजले व्यस्तता निम्त्याएको अनुमान लगाउन कठिन छैन । हरेक चाडपर्वजस्तै हरितालिका तीजको पनि आफ्नै विशिष्ठता, धार्मिक र सांस्कृतिक महत्व रहेको छ ।...

विश्वविद्यालयमा हुने गुण्डागर्दीप्रति निर्मम बन

गृहमन्त्री रमेश लेखकले त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुको सुरक्षाका निम्ति सुरक्षाकर्मी (पिएसओ)खटाउनु परेको बताएका छन् । विश्वविद्यालय भइरहेको द्वन्द्व अन्त्य हुनुपर्ने उनको भनाइ छ । विद्यार्थी संगठनहरु प्राध्यापकमाथि भौतिक आक्रमणमै उत्रने गरेका छन् । गएको साउनको...

-->