दशैँ नजिक आउदै गर्दा दशै धारा आँसु ।
मनमा छैन सुख शान्ति म कसरी हाँसु ।।
परिवारको आड भरोसा भनि दिएको हो माया ।
देशको लागी बनाई दियौ जीवन दर्पण छायाँ ।
रगतको होली खेल्ने कस्ता पापी शासक...
संक्रमणकालीन समयमा विवेकपूर्ण सहकार्यको आवश्यकता
नेपाल फेरि एकपटक राजनीतिक संक्रमणको जटिल मोडमा उभिन पुगेको छ । लामो समयदेखि दलहरूको अकर्मण्यता, अहंकार र सुशासनको अभावले आमनागरिकको असन्तुष्टि क्रमशः चुलिँदै आएको थियो। जेन–जीको आन्दोलन यसैको विस्फोट हो, जसले जनधनको क्षति मात्र...
पुननिर्माण र नवनिर्माणमा जुट
जेनजी आन्दोलको क्रममा सरकारी र निजी क्षेत्रको गरी अर्बौं रुपैयाँ भौतिक संरचना नष्ट भएका छन् । क्षतिको यकिन विवरण आइसकेको छैन तर नव र पुनर्निमार्णको लागि ठूलो धनराशी जरुरत पर्ने देखिएको छ । अन्तरिम...
सरकारले रफ्तार लिओस् !
विषेश परिस्थितिमा अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पहिलो चरणमा तीनजना व्यक्तिलाई मन्त्रिपरिषद्मा समावेश गरेकी छन् । आफ्नो कर्मकै कारण चिनिएका रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँदा,गृह मन्त्रालयको जिम्मेवारी कानून व्यवसायी ओमप्रकाश अर्याल र...
प्रशासन र प्रहरीलाई ‘नागरिक सहयोग’ प्राप्त होस्
जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको प्रारम्भिक तस्वीर नै आङ सिरिङ्ग बनाउने खालको छ । मृत्यु हुनेको संख्या बढ्दै छ भनेअरबौंको भौतिक सम्पत्ति जलेर नष्ट भएको छ । भवन र अन्य सामानहरु त कालान्तरमा...
दलहरु ! चुनावी तयारी थाल
देशकी पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की संयोगले पहिलो महिला प्रधानमन्त्री पनि बनेकी छन् । जेनजी (नवयुवा) ले गरेको सत्ता विप्लवको बलमा उनले प्रधानमन्त्रीको जिम्मेवारी निभाउने अवसर पाएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई ६...
अबको बाटो
नेपालमा जेन जी पुस्ताले गरेको प्रदर्शनले मुलुकको राजनीतिक–सामाजिक धड्कनलाई एक पटक गम्भिर मोडमा पु¥याइदिएको छ । स्वरूपमा युवापुस्ताको आक्रोश, विषयवस्तुमा असन्तोष र परिणाममा जनधनको क्षति—यी सबै पक्षले हाम्रो राज्य संयन्त्र र नेतृत्वलाई गम्भीर प्रश्न...
युवाको नेतृत्वमा अन्तरिम सरकार बनाऊ
उन्मादी शासकको परिचय बनाएका केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेका छन् । ओलीले जेनजी (नयाँ पुस्ता) को आन्दोलनसामु घुँडा टेकेसँगै देश नयाँ दिशामा अगाडि बढेको छ । त्यति ठूलो नरसंहार हुँदा अलिकतिमात्र नैतिकता...
सत्ताले प्रायश्चित गरोस्, युवालाई ठाउँ देओस्
सामाजिक सञ्जाल बन्दको विरुद्धमा जेनजी (नयाँ पुस्ता) ले गरेको आन्दोलनको क्रममा उन्मादी सत्ता विवेकहीन र क्रुर बनेपछि होनाहार युवाहरुको अनाहकमा ज्यान गएको छ। सयौं घाइते छन् । मृत्यु हुनेको संख्या बढ्दै छ । सरकारले...
जेन–जीहरु संयमित बनून् !
सामाजिक सञ्जाल बन्द भएपछि जेन–जी पुस्ता विरोधमा उत्रेको छ । जेन–जी अर्थात् सन् १९९७ देखि २०१० सम्म जन्मेको पुस्ताले सामाजिक सञ्जालकै प्रयोगमार्फत् सामाजिक सञ्जाल खुल्ला गर्नुपर्ने पक्षमा आवाज बुलन्द बनाइसकेको छ । युवामा देखिएको...