सरकारले पूर्वविशिष्ठहरुका निम्ति तोकिएको मापदण्डभन्दा बढी सुरक्षाकर्मीहरु फिर्ता बोलाएको छ । पूर्वविशिष्ठको हैसियतले राजकीय सुविधाको चरम दुरुपयोग गर्नेहरुको सुविधा फिर्ता गराएर सरकारले सही कामको थालनी गरेको छ । सुरक्षाकर्मी,गाडी,पासपोर्टदेखि अन्य राजकीय सुविधाको दोहन गर्ने...
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले प्राप्त कार्यादेश र आफ्ना सीमाबारे राष्ट्रलाई जानकारी गराएकी छन् । जेनजी आन्दोलनको मुख्य माग सुशासनको प्रत्याभूति,भष्ट्राचारको अन्त्य, रोजगारी सिर्जना एवं नयाँ पुस्ताका निम्ति अवसरको सुनिश्चितता हो । जेनजी आन्दोलनको बलमा...
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा केही चर्चित र आशालाग्दा पात्रहरु थपिएका छन् । गण्डकी प्रदेशको विकट जिल्ला म्याग्दीको प्रतिनिधित्व गर्ने महावीर पुनले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्रीको सपथअघि नै महावीरले आफूलाई मन्त्रीज्यू...
जेनजी आन्दोलन गणतान्त्रिक संविधानको नभएर पुराना पुस्ताका नेता तथा भ्रष्टाचारप्रतिको असन्तुष्टिको परिणाम थियो । नवयुवाले गुम्सिएको असन्तुष्टि सडकमा पोखे । त्यो विस्फोटले केपी ओली नेतृत्वको सरकारमात्र हटेन,पुराना पुस्ताका नेताहरुलाई अब राजनीतिबाट बिदा लेऊ भन्ने...