बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आदिकवि भानुभक्त र भाषिक एकता

आज आदिकवि भानुभक्त आचार्यको जन्मदिन । गण्डकी प्रदेश सरकारले भानुजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । तनहुँको भानुमा जन्मेका भानुभक्तको नेपाली साहित्यको उन्नयनमा ठूलो योगदान रहेको छ । उनले नै संस्कृत भाषामा रहेको रामायणलाई...

अलपत्र नपरोस् सरकारी कामकाजमा मगर र गुरुङ भाषाको प्रयोग

गण्डकी प्रदेशमा मगर र गुरुङ भाषाले सरकारी कामकाजका लागि मान्यता पाएका छन् । गण्डकी प्रदेश सभाबाट गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित...

बाढी–पहिरोको वितण्डा : बदलिँदो मौषमलाई ध्यान दिऊँ

बाढी पहिरोले देशमा वितण्डा मच्चाएको छ । यो पटकको मनसुन सुरु हुनासाथ बाढीले ठूलो नागरिकको ज्यान लिएको छ । भोटेकोशीमा आएको बाढीले सो क्षेत्र अस्तव्यस्त बनेको छ भने उपल्लो मुस्ताङमा वर्षाविनै बाढी आएको छ...

भिजिट भिसा प्रकरण : नगिजोल, निदान खोज

सरकारले नेपालबाट घुम्न जाने नागरिकहरुमाथि अझ कडा प्रावधान कार्यान्वयनमा ल्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीको हवाइ टिकट गन्तव्य मुलुक नपुगेसमम रद्द गर्न नमिल्ने परिपत्र जारी गरेको हो ।...

शिक्षा विधेयकलाई बढी नगिजोल

विद्यालय शिक्षा विधेयकमा सहमति नजुटेपपछि संसदको शिक्षा,विज्ञान तथा प्रविधि समितिले. सरकारलाई ५ दिनको समय दिएको छ । शिक्षा विधेयकको टुंगो नलाग्दा शिक्षकहरु आक्रोशित छन् भने शिक्षामन्त्री तथा शिक्षा,विज्ञान तथा प्रविधि समितिको कार्यक्षमतामाथि प्रश्न उठेको...

पानीजन्य रोगबाट बचौं

मनसुन सुरु भएसँगै वर्षा निरन्तर भैरहेको छ । जेठको अन्तिम सातादेखिनै नेपालमा पानी पर्न थालेको भएपनि असारको दोस्रो साता यता पानीपर्ने क्रम बढ्दो छ । किसानका लागि आकाशे पानी बरदान हो । कृषि उत्पादन...

आइरन चक्कीको अभाव नहोस्

गत चैतदेखि गण्डकी प्रदेशका सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुमा आइरन फोलिक एसिड चक्कीको अभाव रह्यो । संघीय स्वास्थ्य विभागले अचानक आइरन चक्की खरिद गर्न नसकिएकाले प्रदेशले नै व्यवस्था गर्नु भनेर पत्र पठायो । यसको...

नीलोकोट, नियत र सांसद

राजनीतिक नेतृत्वबाट बेलाबेला कर्मचारीतन्त्रले काम गर्न नदिएको गुनासो आउँछ ।नीतिगत बखेडा झिक्ने,राजनीतिक नेतृत्वको तेजोवध गर्ने,आफ्नो सुविधा थप्ने कुरामा अगाडि बढ्ने र फाइल नै अगाडि नबढाउने गरेको गुनासोमाथी कर्मचारीतन्त्र उल्टो गुनासो सुनाउउथ्यो ।।कानुन नजानेको,नीतिगत प्रक्रिया...

पूर्वराष्ट्रपतिको सक्रिय राजनीति प्रवेशले दिएको सन्देश

मदन भण्डारी जयन्तीको अवसरमा उनकी धर्मपत्नी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरिन् ।नेकपा एमालेको पार्टी सदस्यता नविकरण गरिरहेको र सोही पार्टीका गतिविधिमा सक्रिय हुने उनको घोषणाको पक्षमा एमालेभित्र ठूलो पंक्ति खडा...

धानको उत्पादकत्व बढाउनेतर्फ ध्यान जाओस्

धानखेत धेरै हुनु,परालको टौवा ठूलो हुनु र वर्षभर नै धानको भात खानुलाई समृद्धिको द्योतक मान्ने परम्परा अझसम्म पनि कायमै छ । यसरी हेर्दा धान नेपालको प्रमुख खाद्यान्न बाली हो । गण्डकीमा दुईवटा जिल्ला मनाङ...

-->