बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सहकारी पीडितको क्रन्दनको सुनुवाइ होस्

प्रतिनिधि सभाका सांसद तथा सहकारी समस्या समाधानका निम्ति गठित विशेष संसदीय समितिका संयोजक सूर्य थापाले राज्यकोषबाट सहकारीपीडितलाई रकम दिन नसकिने प्रष्ट पारेका छन् । उनले सहकारी ठगीमा पक्राउ परेकालाई जेलमै राखेरमात्र पनि समस्याको समाधान...

वन्यजन्तुको संरक्षणबाट पछि हट्ने हैन

बाघको आक्रमणबाट नागरिकहरुको मृत्यु हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले बढी बाघ आवश्यक नभएको प्रतिक्रिया दिएका दिए । केही समयअघि उनले भनेका थिए,‘मान्छे खुवाएर बाघ पाल्ल सकिँदैन ।’ अहिले नेपालमा ३५५ वटा बाघ छन्...

प्राकृतिक स्रोत नसाँचौं, समुचित प्रयोग गरौं

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलिदीमिर जेलेन्स्कीबीच भएको भेटवार्ता र जेलेन्स्कीमाथि भएको अपमानको घटनाले विश्व तंरगित बनेको छ । रुससँग युद्ध लडिरहेको युक्रेनलाई अमेरिका र युरोपेली देशहरुले आड भरोशा दिँदै आइरहेका...

फजूल खर्च घटाऊ, उत्पादकत्वमा ध्यान देऊ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अक्सर भन्ने गर्छन्– जनताका आकांक्षा पूरा गर्न प्रदेशसँग स्रोत र साधन छैन । प्रदेश सरकारसँग ५ खर्ब हाराहारीको बजेट हुने हो भनेमात्र जनताका आकांक्षा पूरा गर्न सकिने उनको भनाइ...

धार्मिक स्थलहरुलाई आस्थाको केन्द्रमा सीमित गरियोस्

पछिल्ला दिनहरुमा मठ–मन्दिर, गुम्बा–चैत्य, गुरुद्वार, चर्च, मदरसा लगायतका धार्मिक आस्थाका केन्द्रहरुमा करौडौंका भौतिक संरचना थप्ने होड चलेको छ । गण्डकी प्रदेशकै कुरा गर्ने हो भने पनि यहाँको पुम्दीकोटदेखि सराङकोट,पञ्चकोटदेखि स्याङ्जाको अर्जुनचौपारीको नवग्रह मन्दिर निर्माणमा...

भैंसीपालन र फलफूल खेतीमा जोड देऊ

मित्रराष्ट्र चीनले नेपालमा उत्पादित भैंसीको मासु, माछा,अमिला फलफूल र जडीबुटीहरु आयात गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा यो सम्झौता भएको हो । सम्झौताले नेपाललाई नयाँ सम्भावनाको...

छोराको स्मृतिमा सम्पत्ति दान : अनुकरणीय अभियान

नश्वर चोलाको भर हुँदैन । जो जतिबेला पनि अस्ताउन सक्छ । मृत्यु शाश्वत सत्य हो । तर,आफन्तलाई कालगतिले गुमाउनु र दुर्घटनाले खोस्नुले बाँच्नेहरुको जिन्दगीमा धेरै अर्थ राख्छ । अझ,कल्कलाउँदो उमेरमै खसेकाहरुले जन्मदिने आमा–बुबालाई लामो...

नदीजन्य पदार्थको अवैध दोहन रोकियोस्

जिल्ला समन्वय समिति (जिसस) कास्कीका प्रमुख लीलाधर पौडेलले बेलाबेला सुनाउँछन्,‘क्रसर उद्योग संचालन गर्नेहरु पारदर्शी बनेनन्,अनुगमनमा जाँदा आँखा तर्छन् । अवैध दोहन भइरहेको छ तर त्यसलाई रोक्नका निम्ति प्रभावकारी काम भएको छैन ।’ अवैध दोहनमा...

स्वदेशमै पढ्ने वातावरण बनाऊ

गएको हप्ता भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् प्रकृति लम्साल होस्टलमा मृत अवस्थामा भेटिइन् । कथित ‘केटा साथी’ को निरन्तरको मानशिक यातनापछि उनले आत्महत्याको निर्णय लिएकी थिइन् । प्रकृतिको निधनसँगै त्यहाँ...

फेवा संरक्षणमा जुट

फेवाताल संरक्षणको लागि सर्वोच्च अदालतले आदेश नै जारी गरेको छ । फैसला पूर्ण पाठ आएको ६ महिनाभित्र कार्यान्वयनमा आइसक्नुपर्छ । असोज ९ गते पूर्णपाठ आएको हो । त्यही बाध्यताका कारण मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा...

-->