बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पूर्वाधार निर्माणका निम्ति बजेटको सुनिश्चिता

विकासे आयोजनाहरु समयमै सम्पन्न नहुने रोग पुरानै हो । आयोजनाको उद्घाटन गर्ने तर लागत अनुरुपको बजेट विनियोजन नहुँदा खानेपानीदेखि सडक,स्वास्थ्यचौकी र अस्पताल वर्षौंसम्म निर्माण हुन सकेका छैनन् । क्रमागत योजनालाई छाड्ने हो भने पनि...

महानगर र कर्मचारी व्यवस्थापन

पोखरा महानगरपालिकाले झण्डै १२ सय कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । महानगरको विशेष साधारण सभाले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८१ लाई पारित गरेपछि १ हजार १३ दरबन्दी स्वीकृत भएको छ भने स्वास्थ्यअन्तर्गत संघीय...

जीवन्त हाम्रो खानपान, संस्कृति र पर्यटन

कुनै पनि देश र समाज त्यहाँको संस्कृतिले जीवन्त बनेको हुन्छ । कुन समाजले कस्तो परिकार खान्छ, कस्तो रितिरिवाज अपनाउँछ भन्नेले उसको पहिचान बनाउँछ । नेपाल भौगोलिक रुपले सानो तर विविधताले धनी देश हो ।...

माननीय सुनिताको काँधमा अपाङ्गहरुको दायित्व

सानैमा श्रवणशक्ति गुमाएकीख स्याङ्जा चापाकोटकी सुनिता थापा गण्डकी प्रदेशसभाको माननीय बनेकी छन् । अर्की सांसद विमला गौचनको निधनपछि रिक्त ठाउँ अब उनले लिनेछन् । गएको २०७९ सालमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले अपाङ्गता भएकाको प्रतिनिधित्व...

प्राकृतिक स्रोतको दोहन रोकियोस्

नेपाल पछिल्लो समय प्राकृतिक स्रोतको डरलाग्दो दोहनको चपेटामा परेको छ । नदीजन्य र वनजन्य पदार्थहरुको दोहनले एकातिर वातावरणी सन्तुलन बिगारेको छ भने अर्कोतर्फ आपराधिक गतिविधिमा वृद्धि पनि भएको छ । हिमालदेखि चुरे र मधेशसमको...

नागरिक समाज मुखरित होस्

नेपाली समाज हुँडलिएको छ । छिटो सेवा प्रवाहबाट राज्य चुक्दै आएको छ । दुई ठूला द ल मिलेर सरकार बने पनि त्यसले समेत सोचेजस्तो द्रूतगतिमा काम गर्न नसकेको अनुभूति हुन थालेको छ । यद्यपि,...

भौतिक निर्माणको गति किन ढिला ?

सडक समृद्धिको सहायक हो । सडकले जीवन सहज बनाउँछ र सम्भावनाका ढोकाहरु उघार्छ । यही मान्यतामा टेकेर पूर्वाधारहरु बन्ने हुन् । रेलदेखि ठूलाठूला राजमार्गहरुमा राज्यले आफ्नो स्रोत साधन लगाउने हुन् । छिमेकी भारत सबैभन्दा...

भूमिहीनलाई हेर

भूमिसम्बन्धी समस्या समाधान आयोग २०७६ को प्रारम्भिक प्रतिवेदनदले देशभर ८ लाखभन्दा बढी भूमिहीन सुकुम्बासी रहेको सार्वजनिक गरेको थियो । गण्डकीमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या २७ हजार ८५३ एवं अव्यवस्थित बसोबासीको संख्या ५३...

‘बीआरआई’ देशको हितमा होस्

बीआरआई अर्थात् बेल्ट एण्ड रोड इनिसीयटीभ चिनियाँ राष्ट्रपति सी चिनफिङले अगाडि सारेको महत्वकांक्षी परियोजना हो । चिनियाँ राष्ट्रपति सीले सन् २०१३ मा पहिलोपटक ‘रेशमी मार्ग’को घोषणा गर्दा यसलाई विकासे परियोजनाकै रुपमा अथ्र्याएका थिए ।...

अपाङ्गतासहितका व्यक्तिको अधिकार सुनिश्चित होस्

राष्ट्रिय जनगणना अनुसार गण्डकीमा करिब २.२५ प्रतिशत नागरिक अपाङ्ग छन् । शारीरिक,दृष्टिविहीन,कान नसुन्ने, वौद्धिक,मानसिकलगायत अपाङ्गताका विभिन्न प्रकारहरु हुन्छन् ।अपाङ्गता व्यक्तिको दोष हैन तर नेपाली समाजमा पापको परिणामको रुपमा अथ्र्याउने गलत परम्परा रहेको छ ।...

-->