बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नीतिगत कर छली रोकियोस्, अनौपचारिक अर्थतन्त्र ठिमुरियोस्

कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ यो वर्षको सप्ताहव्यापी कर सप्ताह सुरु भएको छ । आन्तरिक राजश्व विभागले मातहतका सबै कार्यालयहरुलाई विभिन्न कार्यक्रमसहित कर सप्ताह मनाउन परिपत्र गरेको छ । मूल्य अभिवृद्धि कर...

महानगर विधिमा हिँडोस्, विधि नमिचियोस्

करारमा नियुक्त भएका २८ जना प्राविधिक कर्मचारीलाई हटाइएको विरोधमा एमाले आन्दोलित बनेपछि पोखरा महानगरपालिका भद्रगोल बनेको छ । आफू निकट कर्मचारी हटाइएको भन्दै विरोध प्रदर्शनमा उत्रिएको एमाले कार्यकर्ताले हानेको लात्तिले नगर प्रहरी नै घाइते...

भ्रष्टाचारीमाथि कारवाही खै ?

ट्रान्सपरेन्सी इण्टनेसनललगायत अन्य नियमनकारी निकायहरुको प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढ्दै गएको औंल्याउँदै आएका छन् । सार्वजनिक क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार, नेपालमा सार्वजनिक पद दुरुपयोग गर्नेमाथि कारबाही, सेवाका लागि दिनुपर्ने घूस, सरकार, न्यायालय र संसद्का...

राजनीतिक दल, अनुशासन र विवेक

निश्चित विचार तथा दर्शनमा बाँधिएको संगठन र सोही विचारबाट निर्देशित कार्यकर्ता राजनीतिक दलको विशेषता हो । राजनीतिक दलहरुसँग निश्चित विधान, कार्ययोजना तथा नीति नियमहरु हुने गर्छन् । कार्यकर्तालाई अनुशासनमा बाँध्नको लागि विभिन्न बन्धनात्मक व्यवस्थाहरु...

कानूनी शासनको प्रत्याभूति होस्, माननीयको मान नघटाइयोस्

बिर्सनलायक ‘रातो पासपोर्ट’ दुरुपयोग र नक्कली भुटानी शरणार्थी प्रकरणलाई बल्झाउने गरी ‘मानव तस्करी’मा जोडिएपछि कोशीका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा गरेका छन् । लोकोपवादपछि पार्टी एमालेले आफ्ना सांसदको साधारण सदस्यतासम्म निलम्बन...

रेमिट्यान्सको ओरालो पाटो

रेमिट्यान्सले धानेको देश भनेर हामीले निकै गर्व गरिरहेका छौं । त्यतिमात्र होइन, बिदेशमा गएका युवाहरु बेला बेला फर्कने, निश्चित समय पछि सबै घर फर्केर उद्यम गर्ने चलन थियो । यसो गर्दा बिदेशमा सिकेको सीप...

कृषि बीमालाई प्रभावकारी बनाऊ

जल तथा मौषम विभागले तिहारको छेकोमा पानी पर्ने प्रक्षेपण गरेको थियो । केही वर्षयता विभागले गर्ने मौषम पूर्वानुमान शत्प्रतिशतजस्तै मिल्न थालेको छ । पानी नै परे पनि तिथि अनुसारको तिहार नमनाउने कुरा भएन ।...

तिहारको शुभकामना

नेपालीहरुको मौलिक चाड तिहार आँगनमै आइपुगेको छ । दिदीबहिनीले दाजुभाईको दीर्घायूको कामना गर्ने तिहारकै छेकेको काग,कुकुर,गाई,गोरु र लक्ष्मी अनि यमराजसम्मको पूजा हुन्छ । देउसी र भैलो तिहारको अर्को विशेषता हो । दीपावली भारतमा पनि मनाइन्छ...

नागरिक सर्वोच्चतालाई नजरअन्दाज नगरियोस्

लोकतन्त्रको दुहाइ दिन त जसलाई पनि सजिलो हुन्छ । तर, लोकतान्त्रिक भइराख्न जति अप्ठ्यारो काम अरु हुनै सक्दैन । नेपालमा पहिलो पटक २००७ सालमा स्थापना भएको लोकतन्त्र तत्कालीन राजा महेन्द्रद्वारा २०१७ मा खोसियो । महेन्द्रले...

डेंंगी र लापरबाही

कात्तिक महिनाको पनि आधाआधी भैसक्यो । तर डेंगीको प्रकोपमा कमी आएको छैन । हरेक दिन अस्पतालमा पुगेका बिरामी देखि घरघरमा औषधी खाएर बसेकाहरुमा डेंगीको समस्या छ । जाडो मौषम लागिसक्दापनि डेंगीको समस्या देखिंदा स्वास्थ्यकर्मी...

-->