मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

ज्ञानज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

पोखरा/पोखरा ३२ मा रहेको ज्ञानज्योति विद्याकुञ्ज माविले एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बधाइ ज्ञापन गरेको छ । विद्यालयबाट एसइईमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । कार्यक्रममा पोखरा ३२ की वडा सदस्य शोभा विक, विद्यालयका प्रिन्सिपल...

फेदिखोलामा विद्यार्थीले बनाए ‘ज्योया’ एआई असिस्टेन्ट

स्याङ्जा/ फेदिखोला गाउँपालिका–१ भट्टीखानका कुसल पोखरेल र असल पोखरेलले ‘ज्योया’ एआई असिस्टेन्ट विकास गरेका छन् । स्थानीय चण्डीडाँडा माविमा कक्षा –१२ मा अध्ययनरत कम्प्युटर साइन्सका विद्यार्थी कुसल र असलले पालिकाको आइटी परियोजना अन्र्तगत कम्प्युटर...

कालीका मन्दिरको पार्किङ शुल्कबाट विद्यालयमा अक्षयकोष

बागलुङ/कालिका भगवती गुठी व्यवस्थापन समितिले सवारी साधन पार्किङ गरेबापत प्राप्त गर्ने रकम अक्षयकोष स्थापनामा लगाउन थालेको छ । बागलुङ कालिका भगवती मन्दिर परिसरमा रहेको पार्किङ स्थलबाट गुठीले शुल्क उठाउँदै आएको छ । आर्थिक अभावका कारण...

पोखरा पब्लिकमा विद्यार्थी सम्मान र पुरस्कार

पोखरा/पोखरा पब्लिक स्कूलले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान पुरस्कृत गरेको छ । शनिबार विद्यालयमा आयोजित कार्यक्रममा एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान र बधाई दिँदै पुरस्कृतसमेत गरिएको हो । ४...

महाशिलाका ‘नन ग्रेडेड’ विद्यार्थीलाई आवासीय सुविधासहित निःशुल्क कक्षा

पर्वत/पर्वतको महाशिला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एस.इ.ई) मा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क ग्रेड वृद्धि तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको नतिजालाई ध्यानमा राखेर गाउँपालिकाले पूर्ण आवासीय...

सृजनामा भलिबल प्रतियोगितालगायत विभिन्न गतिविधि सम्पन्न

पोखरा / पोखरा महानगरपालिका वडा नं ८, सृजनाचोकमा अवस्थित सृजना सेकेण्डरी स्कुलमा नेपाल जुनियर रेडक्रस सोसाइटी, सृजना मा.वि.को व्यवस्थापनमा अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार विविध गतिविधि सम्पन्न भएका छन् । विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल,...

सृजना सेकेण्डरी स्कूलमा भलिबल प्रतियोगिता

पोखरा/पोखरा महानगरपालिका वडा नं ८, सृजनाचोकमा अवस्थित सृजना सेकेण्डरी स्कूलमा नेपाल जुनियर रेडक्रस सोसाइटी, सृजना मा.वि.को व्यवस्थपनमा अतिरिक्त क्रियाकलापअन्तर्गत यही जेठ १ गते शुक्रबारका दिन विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना माविको व्यवस्थापनमा...

पोखरा विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्रा.डा. तिवारी

पोखरार/ पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिमा स्कुल अफ हेल्थ एन्ड एलाईड साइन्सेजका प्रा.डा. विष्णुराज तिवारीलाई निमित्तको जिम्मेवारी दिइएको छ । विश्वविद्यालयको दैनिक कार्य सञ्चालन गर्न सहज होस भन्दै उनलाई जिम्मेवारी दिइएको हो । नेपाल सरकार, शिक्षा,...

जनप्रियमा कम्प्युटर कक्षा

पोखरा/जनप्रिय मावि सिमलचौरबाट एसइई उत्तीर्ण ९८ जना विद्यार्थीलाई सम्मान गरेको छ । १ हजार ६५५ जना विद्यार्थी अध्ययनरत जनप्रिय माविमा ३ दशमलव ९५, ३ दशमलव ९१ जीपीसहित ९८ जना विद्यार्थीले उत्तीर्ण गरेका थिए । विद्यालयमा...

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

मनाङ/ विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने जडीबुटी’ का रुपमा लिइन्थ्यो । वैशाख–असार पहिलो सातासम्म हजारौँ मानिस उच्च हिमाली क्षेत्रमा पुग्ने र केही हप्ता खर्कमा पुगेर यार्सागुम्बा सङ्कलन गरी वर्षभरि घर खर्च...

-->