मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा

पोखरा / बकर इद पर्वसँगै आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद(इद) उल (अज्हा) अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी...

पोखरा बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

पोखरा/ पोखरा–९ शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसले व्यवस्थापन तथा सामाजिक विज्ञानका समसामयिक विषयमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । क्याम्पसले बुधवार पत्रकार सम्मेलन गर्दै यही जेठ १५ र १६ गते व्यवस्थापन तथा सामाजिक...

जहाँ प्रकृतिले पनि सिकाउँछ

म्याग्दी/नेपालका धेरै शैक्षिक संस्था सहरको भीडभाड र कोलाहलबीच सञ्चालन भइरहेका छन् । विद्यार्थीहरू पढाइभन्दा बढी सामाजिक सञ्जाल, अनावश्यक घुमफिरमा अल्झिने समस्या बढ्दो छ । हिमालको काखमा शान्त वातावरणमा प्राविधिक शिक्षा लिन चाहनेहरुका लागि मुस्ताङको...

बागलुङका विद्यालयमा खुल्न थाले ‘मनोविमर्श कक्ष’

बागलुङ/जिल्लाका विद्यालयहरुमा मनोविमर्श कक्ष खुल्न थालेका छन् । बागलुङ नगरपालिकाले शिक्षकहरुका लागि मानसिक स्वास्थ्य तथा मनोविमर्श सम्बन्धि आधारभूत तालिम दिएपछि विद्यालयमा मनोविमर्श कक्ष खुल्न थालेका थालेका हुन् । बागलुङ नगरक्षेत्रका सामुदायिक र संस्थागत गरी हालसम्म...

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ । विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले...

निरन्तर विद्यार्थी मूल्याङ्कन कार्यान्वयन गर्न प्रवोधिकरण

पर्वत/ जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत नेपाली विषयका शिक्षकको लागि निरन्तर विद्यार्थी मूल्याङ्कन सम्बन्धी प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली भाषा शिक्षक परिषद् पर्वतको आयोजनामा आइतबार कुश्मा बजारमा आधारभूत तह अन्तर्गत कक्षा ४...

एन प्याव्सन कास्कीको शिक्षक अभिमुखीकरण

पोखरा/ नेसनल प्याव्सन कास्कीले आइतवारको सार्वजनिक विदालाई सिर्जनशील बनाउँदै शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा–२७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलको सभाहलमा झन्डै २ सय शिक्षकहरुका लागि विहान र दिउँसो गरी २...

मादी गाउँपालिकका शिक्षकलाई सूचना प्रविधि तालिम

पोखरा/ कास्कीको मादी गाउँपालिकाले शिक्षकहरूका लागि सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गरेको छ । ५ दिनसम्म सञ्चालन भएको तालिममा मादी गाउँपालिकाभित्रका आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ शिक्षकहरूको सहभागिता रहेको थियो । जेठ ५ देखि ९...

नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेन–डी प्याकेज’

काठमाडौँ / नेपालमा नसर्ने रोगहरू (उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली र श्वासप्रश्वाससम्बन्धी रोग) समयअगावै हुने मृत्युका प्रमुख कारणका रूपमा देखापरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल मृत्युको करिब ७१ प्रतिशत हिस्सा नसर्ने...

अध्यक्ष ओलीलाई अष्टलक्ष्मीको जवाफः ‘पार्टी तपाईंको गुटको कम्पनी होइन’

काठमाडौं / नेकपा एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट बिदा लिन सुझाव दिएकी छिन्। शनिबार सामाजिक सञ्जालमा लेख्दै नेतृ शाक्यले ओलीको दम्भ, घमण्ड र गुटगत सोचका कारण गौरवपूर्ण इतिहास बोकेको...

-->