मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गणेशमान पालिखेको २१ औं स्मृति दिवसमा वृक्षारोपण र खाद्यान्न वितरण

पोखरा/ जनप्रिय बहुमुखी क्याम्पसले संस्थापक क्याम्पस प्रमुख स्व. गणेशमान पालिखेको २१ औँ स्मृति दिवसमा क्याम्पस परिसरमा वृक्षारोपण गरी मानव सेवा आश्रमलाई खाद्यन्य वितरण र नगद हस्तान्तरण गरको छ । स्मृति दिवसका सन्दर्भमा क्याम्पस परिसरमा वृक्षारोपण...

मदरल्याण्डमा विद्यार्थीलाई स्वागत र अभिमुखिकरण

पोखरा/  पोखराको मासवारस्थित मदरल्याण्ड माविले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई शुक्रबार स्वागत र अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण भएर कक्षा ११ मा भर्ना भएका विज्ञान तथा व्यवस्थापन...

एआई र रोबोटिक्स प्रतिस्पर्धामा मदरल्याण्डलाई तीन स्वर्ण

पोखरा/ पोखराको मासवारस्थित मदरल्याण्ड माविले थाइल्याण्डमा भएको एआई र रोबोटिक्स सम्बन्धि प्रतिस्पर्धामा तीन स्वर्ण, दुई रजत र एक काश्य हात पारेको छ । जिस्ट इन्टरनेशनल फाउन्डेसनले थाइल्याण्डको एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीसँगको सहकार्यमा आयोजना गरेको सो...

छोरेपाटन माविमा खाना महोत्सव

पोखरा/ पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा बुधबार खाना महोत्सव भएको छ । विद्यार्थीलाई कामबारे जानकारी दिर्दै उद्यमशीलताप्रति अभिप्रेरित गर्ने उद्देश्यका साथ महोत्सव गरिएको हो । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, पोखरा...

गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डा‍. ढाकाराम भण्डारी

पोखरा /गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डा. ढाकाराम भण्डारी नियुक्त भएका छन् । डा. भण्डारीलाई कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले रजिष्ट्रारमा नियुक्त गरेका हुन् । रजिष्ट्रारको पद खाली भएपछि उपकुलपति डा. कृष्ण अधिकारीको संयोजकत्वमा सिफारिस समिति गरिएको थियो...

निजी विद्यालयमा ३ प्रतिशत ‘समता शुल्क’ लगाउने सरकारी घोषणाप्रति प्याब्सन गण्डकीको आपत्ति

पोखरा / सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत निजी विद्यालयहरूमा ३ प्रतिशत ‘समता शुल्क’ लगाउने गरेको घोषणाप्रति निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ले गम्भीर आपत्ति जनाएको छ । प्याब्सन गण्डकी प्रदेश समितिले...

प्रतिभामा व्यवस्थापन संकायका विद्यार्थीको पनि स्वागत

पोखरा/पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि आइतबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो । शनिबार...

प्रतिभामा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पोखरा/ पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि आइतबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो...

२८ जना ४ जीपीए ल्याउने विद्यार्थीको रोजाइमा प्रतिभा

पोखरा/पोखराको पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि शनिबार स्वागत तथा उत्प्रेरणामूलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरी प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरेको हो ।...

शैक्षिक संस्थाहरु अनुसन्धानभन्दा कार्यबोझले अल्झिए : सुवेदी

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस (डिएमसी)मा उच्च शैक्षिक संस्थामा अनुसन्धान र नवप्रर्वतनको भूमिका विषयक राष्ट्रिय कार्यशाला सुरु भएको छ । क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कार्यशाला सुरु गरिएको हो । विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्रा....

-->