काठमाडौं / साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश...
म लामखुट्टेलाई चुम्बकले जस्तै आफूतिर तान्छु। गर्मीको बिदामा म विश्वको जुनसुकै कुनामा गए पनि एउटा कुरा लगभग पक्का हुन्छ, लामखुट्टेले मलाई पक्कै टोक्छन्। लामखुट्टेले टोकेपछि मेरो छालामा चिलाउने ठुला-ठुला डाम बस्छन्। ती डाम हप्तौँसम्म रहिरहन्छन्। अर्कोतर्फ,...
पोखरा/पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा तीन छात्रा सम्मानित तथा पुरस्कृत भएका छन् । बिहीकार विभागमा आयोजित विभागीय छात्रवृत्ति तथा पुरस्कार वितरण समारोहमा मानविकी तथा सामाजिकशास्त्र सङ्काय डीन कार्यालयद्वारा लिइएको नेपाली स्नातकोत्तर तह पृथ्वीनारायण क्याम्पसतर्फ सर्वोत्कृष्ट, प्रथम...
गोरखा/ गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामुहिक दुर्घटना बिमा गरेको छ । नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए । ‘‘विद्यार्थीको स्वास्थ्य सुरक्षा र...
पोखरा/ पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले सोमबारदेख पदभार ग्रहण गरेका छन् । अधिकारीलाई पोखरा–३०, खुदीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार नै स्वागत गरिएको थियो । कार्यक्रममा विभिन्न संकायका डीन, परीक्षा नियन्त्रक, विभिन्न निकायका...