सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?

म लामखुट्टेलाई चुम्बकले जस्तै आफूतिर तान्छु। गर्मीको बिदामा म विश्वको जुनसुकै कुनामा गए पनि एउटा कुरा लगभग पक्का हुन्छ, लामखुट्टेले मलाई पक्कै टोक्छन्। लामखुट्टेले टोकेपछि मेरो छालामा चिलाउने ठुला-ठुला डाम बस्छन्। ती डाम हप्तौँसम्म रहिरहन्छन्। अर्कोतर्फ,...

नेपाली विभाग पिएनबाट तीन छात्रा सम्मानित

पोखरा/पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा तीन छात्रा सम्मानित तथा पुरस्कृत भएका छन् । बिहीकार विभागमा आयोजित विभागीय छात्रवृत्ति तथा पुरस्कार वितरण समारोहमा मानविकी तथा सामाजिकशास्त्र सङ्काय डीन कार्यालयद्वारा लिइएको नेपाली स्नातकोत्तर तह पृथ्वीनारायण क्याम्पसतर्फ सर्वोत्कृष्ट, प्रथम...

सामुदायिक विद्यालयका विद्यार्थीको सामूहिक दुर्घटना बिमा

गोरखा/ गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामुहिक दुर्घटना बिमा गरेको छ । नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए । ‘‘विद्यार्थीको स्वास्थ्य सुरक्षा र...

कन्सल्टेन्सी खोल्न २५ लाख धरौटी, डिजिटल भुक्तानी अनिवार्य

काठमाडौं / शैक्षिक परामर्श संघसंस्था खोल्न २५ लाख धरौटी राख्नु पर्ने भएको छ । मन्त्रिपरिषद्ले बुधबार स्वीकृत गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावलीमा सेवा सञ्चालनको लागि अनुमतिपत्र लिनु...

घनघस्याको उकालो काट्दा : एक समीक्षा

‘घनघस्याको उकालो काट्दा’ नियात्रा सुप्रसिद्ध निबन्धकार तारानाथ शर्मा (वि.सं. १९९१) द्वारा लिखित एक उत्कृष्ट यात्रा–संस्मरण हो । शर्मा नेपाली साहित्यमा नियात्रा विधाका सुरुवातकर्ता हुन् । सुदूरपूर्व इलाममा जन्मेका नियात्राकार शर्मा वि. सं. २०२४ सालमा...

एनटीएचएमसीमा तालिम

पोखरा/पोखरा १४ मा रहेको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी) मा हस्पिटालिटी क्षेत्रमा दिगोपन र वातावरणीय सचेतना प्रवद्र्धन गर्ने उद्देश्यका साथ पाँच दिने विशेष तालिम सुरु भएको छ । डिगो तथा स्वीस कन्टेक्ट र...

पिसीएम एनुअल फेस्ट–२०२६ सम्पन्न

पोखरा/पोखरा कलेज अफ म्यानेजमेन्टको आयोजनामा ‘पिसीएम एनुअल फेस्ट–२०२६’ सम्पन्न भएको छ । अभय एण्ड द स्टीम इन्जिन ब्याण्डको सांगीतिक प्रस्तुतिसहितको सो वार्षिक महोत्सवमा सांगीतिक कार्यक्रमका अलावा विद्यार्थीहरूले विभिन्न खानाका स्टलहरू राखेका थिए । एक सातासम्म चलेको...

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. अधिकारीद्वारा पदभार ग्रहण

पोखरा/ पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा‍.डा. देवेन्द्र अधिकारीले सोमबारदेख पदभार ग्रहण गरेका छन् । अधिकारीलाई पोखरा–३०, खुदीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार नै स्वागत गरिएको थियो ।  कार्यक्रममा विभिन्न संकायका डीन, परीक्षा नियन्त्रक, विभिन्न निकायका...

गोरखाका ७८ प्रतिशत खानेपानी मुहानमा पनि कोलिफर्म फेला

गोरखा / जिल्लाका ११ वटै स्थानीय तहको २ सय २५ वटा खानेपानी मुहानको गुणस्तर नमुना परीक्षण गर्दा आधा भन्दा बढीमा कोलिफर्म (इकोली) देखिएको छ ।२ सय २५ को नमुना परीक्षण गर्दा १ सय ७६...

गोल्डेन नेचरमा सर्वाङ्गीण विकासका लागि अभिभावक शिक्षक अन्तरक्रिया

पोखरा/ विद्यालय शिक्षामा निरन्तर मूल्याङ्कन, सिकाइ उपलब्धि तथा बालबालिकाको सर्वाङ्गीण विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरा ३० खुदीस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले अभिभावक–शिक्षक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ। कक्षा १, २ र ३ मा...

-->