सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

अनलाइनको निसानामा बालिका

इटहरी / मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयमा शिक्षकद्वारा विद्यार्थीमाथि भएको यौनजन्य व्यवहारका घटना वर्षौंदेखि गुपचुप थियो। विद्यार्थीहरूले केही दिनअघि उक्त घटना प्रमाणसहित सार्वजनिक गरे। विद्यालयले ट्रान्सक्रिप्टको शुल्कवृद्धि गरेपछि सुरु भएको विरोधपछि पूर्वछात्राहरूले सार्वजनिक गरेका...

नर्स ज्योति रानाभाटले सुरु गरिन् सत्याग्रह

काठमाडौं / इन्टर्न चिकित्सक र नर्सिङ क्षेत्रका अभियन्ताले पनि सरकारलाई दबाब दिन आन्दोलन सुरु गरेका छन् । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको आमरण अनशन हालै सकिएको र नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन बुधबारदेखि स्थगित गरेको...

आधाभन्दा बढी मुद्दा पारपाचुकेका

बागलुङ/जिल्ला अदालत बागलुङमा सम्बन्ध विच्छेदका मुद्दा धेरै देखिएको छ । अदालतले आर्थिक वर्ष २०८२÷०८३ मा गरेको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत तथ्यांकले कुल मुद्दाको आधाभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका भएको देखिएको छ । अदालतका...

अधिकारी नेपाली विभाग प्रमुख

पोखरा/प्रा डा लक्ष्मीशरण अधिकारी पृथ्वीनारायण क्याम्पसको नेपाली विषयकाृ विभाग प्रमुखमा नियुक्त भएका छन् । अधिकारीले साहित्यकार सरुभक्त श्रेष्ठको उपन्यासको प्रवृत्तिगत विश्लेषण शीर्षकमा विधावारिधि गरेका छन् । उनका समालोचनाका ६ कृतिका साथै ६ वटा अनुसन्धान...

माउन्ट अन्नपूर्णका विद्यार्थी फिस्टेलमा

पोखरा/पोखरा ३ नदीपुरमा रहेकोमाउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थी सोमबार फिस्टेल लजमा पुगे । विद्यालयले सञ्चालन गर्दै आएको ‘शैक्षिक संस्था र उद्योगहरुबीचको सहकार्यबाट भविष्य निर्माण’ अभियानअन्तर्गत कक्षा ११ का १ सय ६० विद्यार्थीले पोखराको लेकसाइडमा...

शतप्रतिशत नतिजासहित ग्रामीण शिक्षाको प्रेरणा बन्यो चमुवा आधारभूत विद्यालय

बागलुङ, गलकोट/  गलकोट नगरपालिका वडा नं. ४ को चमुवा आधारभूत विद्यालयले असम्भवलाई सम्भव बनाएर देखाएको छ। कक्षा १ देखि ८ सम्म सञ्चालनमा रहेको यस विद्यालयले लगातार शतप्रतिशत् शैक्षिक नतिजा हासिल गर्दै जिल्लाकै उत्कृष्ट सामुदायिक...

संस्कार सिकाउँदै बाल क्लब

पर्वत/केही महिनाअघि गुन्द्री बुन्न सिकेका बालबालिका बिहीबार सदरमुकाम कुश्मा बजारको प्रगति चोकमा थिए । उनीहरूका हातमा सेतो रङ, डोरी, ब्रसलगायतका सामग्री थिए । केही बेर भेलामा बसेर जीवनमा नैतिक शिक्षा र व्यवहारको बारेमा सुने...

पोखरामा काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा अशोका कलेज सञ्चालन

पोखरा/ पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशमै पहिलोपल्ट केयूको इन्जिनियरिङ संकायअन्तर्गत बीआईटी कार्यक्रम पोखरा...

टप्स माध्यमिक विद्यालयको प्राचार्यमा डा. झपिन्द्र अधिकारी

पोखरा/ पोखराको बुद्धचोकस्थित टप्स माध्यमिक विद्यालयको प्राचार्यमा डा. झपिन्द्र अधिकारी पदस्थापित भएका छन् । एक विशेष कार्यक्रमका बिच शुक्रबार उनको पदस्थापना गरियो । नवनियुक्त प्राचार्य डा. अधिकारी रसायनशास्त्र (केमेस्ट्री) का वरिष्ठ शिक्षाविद् हुन् । त्रिभुवन विश्वविद्यालयबाट...

भाइरल ३ बालिकालाई गाउँपालिकाले उच्च शिक्षासम्म निःशुल्क पढाउने

रोल्पा/ रोल्पामा सामाजिक सञ्जालमा भाइरल भएका तीन बालिकाले उच्च शिक्षासम्म नि:शुल्क अध्ययन गर्न पाउने भएका छन्। पानी परिरहेका बेला रेनकोट ओढेर विद्यालय जाँदै गर्दा भाइरल भएका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्तीलाई स्थानीय बोर्डिङ स्कुल...

-->