शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

पोविविमा डिनहरू नियुक्त

पोखरा / कार्यकारी परिषद्को निर्णयबमोजिम पोखरा विश्वविद्यालयमा रिक्त रहेका चार वटा संकायका डिन नियुक्त गरिएको छ । पोखरा विश्वविद्यालय परिषद्को शुक्रबार बसेको बैठकको निर्णयअनुसार डिन नियुक्त गरिएको हो । स्कुल अफ इन्जिनियरिङका प्राडा विनयकुमार मिश्रलाई...

मधुसुधन परीक्षा नियन्त्रक

पोखरा/गण्डकी विश्वविद्यालयको परीक्षा नियन्त्रकमा डा मधुसुधन सुवेदी नियुक्त भएका छन् । विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट सुवेदीलाई परीक्षा नियन्त्रक छानेको हो । असोज २ गते बसेको विश्वविद्यालयको कार्यकारी परिषदले नियुक्त गरेका सुवेदीलेसोमबार पदभार ग्रहण गरेका छन् ।...

किशोरावस्थामा जिवन प्रतिको धारणा र सिकाइसम्बन्धी व्यवहार

जीवनकालमा विभिन्न दृष्टिकोणहरू रहेका हुन्छन् । हाम्रो जीवनका विभिन्न चरणहरूमा हामीले सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, मनोवैज्ञानिक, शैक्षिक तथा समसामयिक परिस्थितिहरूका आधारमा फरक–फरक जीवनशैली र संस्कृतिको अभ्यास तथा अनुभव गर्दै आएका हुन्छौँ । यी...

‘आजको लापरवाहीले भोलिको भविष्य संकटमा’

बागलुङ/प्रकृतिप्रति देखाएको सानो बेवास्ता र लापरवाहीले भोलिको सिङ्गो मानव सभ्यतालाई नै महासंकटमा पारेको विद्यार्थीहरुले तर्क प्रस्तुत गरेका छन् । उनीहरुले रुख ढाल्न सजिलो छ, तर एउटा पगालिएको हिमनदी र त्यसले निम्त्याउने विपत्ति रोक्न अब...

कौशल्या गुरुकुललाई पुस्तक हस्तान्तरण

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ६ भान्सामा सञ्चालित जय नारायण कौशल्या गुरुकुलमलाई एजुकेसन फर लाइफ नर्वेले १ लाख रुपियाँ बराबरका विभिन्न विधाका पुस्तक सहयोग गरेको छ । कर्मा फाउण्डेशन फ्लाइटस् पोखराको पहलमा एजुकेसन फर लाइफ नर्वेले...

स्रोत कक्षा र बालगृहमा शैक्षिक र खेलकुद सामग्री वितरण

म्याग्दी/संविधान दिवस तथा राष्ट्रिय दिवस म्याग्दीमा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा जिल्लाका विभिन्न स्रोत कक्षा र बालगृहका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ भने साँझ बेनी बजारमा दीप प्रज्ज्वलन...

नयाँ प्रविधिका कारण नेपालमा शिक्षाले सामना गरिरहेका वर्तमान समस्याहरू

परिचय प्रविधिको प्रयोग शिक्षाको क्षेत्रमा एउटा प्रमुख उपलब्धि हो, यद्यपि नेपालजस्तो देशमा यसको प्रभावकारी प्रयोग आफैंमा एउटा ठूलो चुनौती बनेको छ । शिक्षा देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासको सबैभन्दा महत्वपूर्ण आधारमध्ये एक हो ।...

८५ स्कुलमा स्थायी हेडसर, बिद्यामन्दिरमा छबिरमण रेग्मी

बागलुङ/२० वर्षदेखि निमित्तको भरमा चलेका विद्यालयले स्थायी प्रधानाध्यापक पाउने भएका छन् । बागलुङ नगरपालिका भित्रका ८५ विद्यालयमा स्थायी प्रधानाध्यापक नियुक्तिको बाटो खुला भएको छ । बागलुङ नगरपालिकाले यो पटक सबै विद्यालयमा न्यूनतम एक जना पर्ने...

डिएमसी पूर्वविद्यार्थी संघको अध्यक्षमा जनकराज पौडेल

बागलुङ/धवलागिरि बहुमुखी क्याम्पस (डिएमसी) पूर्वविद्यार्थी संघ बागलुङको अध्यक्षमा जनकराज पौडेल सर्वसम्मत चयन भएका छन् । संघको प्रथम वार्षिक साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता लक्ष्मी बाँस्कोटा, सचिवमा तेजप्रसाद...

१५ दिनमा मुस्ताङ भन्सारमा उठ्यो १ अर्ब ७८ करोड राजस्व

मुस्ताङ / नेपाल-चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ-४, न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख राजस्व संकलन भएको  छ । रसुवाको भोटेकोसी नदीमा गएको बाढीका कारण (रसुवागढी-केरुङ) नाका पूर्ण रूपमा...

-->