सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

बीबीएका विद्यार्थी प्रभातले पाए १२ लाखको उद्यमी अनुदान

पोखरा/ पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी प्रभात आचार्यले विश्वविद्यालय अनुदान आयोगबाट १२ लाख रूपैयाँको बिना व्याज र बिना धितो उद्यमी अनुदान प्राप्त गरेका छन्। आयोगले सञ्चालन गरेको उद्यमशीलता सहयोग कार्यक्रम अन्तर्गत...

रमेश र सारंगी पाठशालालाई पुरस्कार

पोखरा/हेमजा साहित्य राष्ट्रिय पुरस्कारबाट कवि तथा कलाकार रमेश श्रेष्ठ पुरस्कृत हुने भएका छन् । कृष्णप्रसाद पौडेलको संयोजकत्वमा सदस्यहरू कोविदशरण उपाध्याय र वसन्तराज त्रिपाठी रहेको प्रतिभा चयन समितिले श्रेष्ठको नाम सिफारिस गरेको थियो । नेपाली कविता...

पोखरा विश्वविद्यालयको ३०औँ स्थापना दिवसमा दीर्घ सेवा पदक सम्मान

पोखरा/ पोखरा विश्वविद्यालय ३० औँ वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार ३० औँ स्थापना दिवस तथा दीर्घ सेवा पदक सम्मान कार्यक्रम आयोजना गरिएको छ । २०५४ साल साउन १ गते पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम...

कथाः बारुदको आकाशमुनि हराएको मौनता

रात असाध्यै लामो थियो । आकाशमा तारा थिए । तर, तिनको उज्यालो धुवाँले निलिरहेको थियो । हावामा चिसोपनभन्दा बारुदको गन्ध बढी थियो । पहाडहरू मौन थिए । तर, त्यो मौनता शान्त थिएन । त्यो भयले...

‘जैमिनीमा नगर अस्पताल छैन, तलबभत्ता नगरपालिकाबाटै खान्छौ’

बागलुङ / जैमिनी नगरपालिका वडा नं. १ मा रहेको कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रले जैमिनी नगरभित्र अस्पताल नभएको बताएको छ । ढोरपाटन न्यूजमा प्रकाशित समाचारको खण्डन गर्दै प्रस्तावित अस्पताल भएपनि संचालनमा नआएको बताएको हो । साथै...

जैमिनी अस्पतालको पक्की भवनलाई किन बनाईयो कर्मचारी आवास ?

बागलुङ/जैमिनी नगर अस्पतालमा दैनिक ८० बिरामी उपचारमा आउने गर्छन् । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीसेरालाई नगर अस्पतालमा रुपान्तरण गरिएको हो । यहाँ अस्पताल बनाउन पुग्ने पर्याप्त जमिन र भवनहरु छन् तर सेवा भने छाप्रोमा दिइएको...

पोखरामा साइबर सुरक्षा पढाई हुँदै

पोखरा/  पोखराको मुस्ताङचोकस्थित फिस्टेल माउन्टेन कलेज (एफएमसी) ले स्नातक तहमा साइबर सुरक्षा सम्बन्धी पढाउने भएको छ । कलेजले सोमबारदेखि नै भर्ना खुलेकाे जनाएकाे छ । पोखरालाई सूचना प्रविधि (आईटी) हबका रूपमा स्थापित गर्ने अभियानलाई थप...

गण्डकी आदर्शमा अभिमुखीकरण

पोखरा/पोखरा–१३, लामोडहरमा सञ्चालित गण्डकी आदर्श एकेडेमीले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आइतवार सम्पन्न गरेको छ । विद्यालयका अध्यक्ष खड्गबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक कृष्णप्रसाद...

‘देश परिवेश’ लोकार्पण

पोखरा/कवि सावित्री आचार्यको दोस्रो गीति कविता संग्रह ‘देश परिवेश’ शनिबार पोखरामा लोकार्पण गरिएको छ । अलिमियाँ वाङ्मय प्रतिष्ठान र दीपशिखा साहित्य सङ्गमको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार, कवि तथा साहित्यप्रेमीहरूको उपस्थितिबीच ५९ वटा गीति कविता...

स्विट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

काठमाडौं / साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश...

-->