मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कहाँ सारिएला बसपार्कभित्रको २४० जना पढ्ने सहारा स्कूल ?

पोखरा/यतिबेला पोखरा ९ मा रहेको प्रस्तावित बसपार्क क्षेत्र चर्चामा छ । पोखरा महानगरले पृथ्वीचोकको २०५ रोपनी क्षेत्रफलमा रहेको अतिक्रमित जग्गा खाली गराउने भनेपछि केही अव्यवस्थित बसोबासीले आफ्नो घर÷टहरो आफैले भत्काएका छन् भने लालपूर्जा भएका...

यसरी भयो ४१ जना प्राध्यापकबाट साढे १० करोड असुली

काठमाडौं / अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्‍याएकोबारे सरकारले चासो लिएपछि लामो समयदेखि बिदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले...

सफल जीवनका लागि अभिभावकलाई उत्प्रेरणात्मक कार्यक्रम

बागलुङ/सिद्दार्थ शिक्षा सदन माध्यामिक विद्यालय बागलुङको आयोजनामा विद्यार्थी र अभिभावकका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । बालबालिकामा बौद्विक ज्ञान कसरी दिने, अभिभावकको कामबाट कसरी बालबालिकाले सिक्ने ? शिक्षा के हो र के का लागि...

बालोदयमा उत्प्रेरणा शिविर

पोखरा/पोखराको बिरौटास्थित बालोदय सेकेन्डरी स्कुलले अभिभावकहरूका लागि दुईदिने उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा केवल अक्षर ज्ञानको माध्यम मात्र नभइ असल चरित्र निर्माणको आधार हो भन्ने सन्देश प्रवाह गर्न सो कार्यक्रम आयोजना गरिएको विद्यालयका...

पोखरा विश्वविद्यालयमा ‘पोलिसी ल्याब’ स्थापनार्थ युएनडिपीसँग सहमति

  पोखरा/ पोखरा विश्वविद्यालयमा ‘पोलिसी ल्याब’ स्थापना हुने भएको छ । अनुसन्धानमा आधारित नीति निर्माणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित युएनडिपी नेपाल र पोखरा विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक विज्ञान संकायबीच संघीयतासम्बन्धी प्रमाणमा आधारित नीतिगत अनुसन्धानका लागि सोमबार...

संस्कारयुक्त शिक्षाका लागि अभिभावकलाई बालोदयको उत्प्रेरणा

पोखरा/ शिक्षा केवल अक्षर ज्ञानको माध्यम मात्र नभई असल चरित्र निर्माणको आधार हो भन्ने सन्देशसहित पोखराको बिरौटास्थित बालोदय सेकेन्डरी स्कुलले अभिभावकहरूका लागि दुईदिने उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको नवनिर्मित सभाहलमा शनिवार र आइतबार...

यस्तो छ आ.ब.२०८३/०८४ को बजेटको पूर्णपाठ

काठमाडौं / आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र...

नवलपुरका ७ विद्यालयद्वारा जनप्रिय माविको भ्रमण

पोखरा/ नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको ७ विद्यालयका प्रधानाध्यापक तथा शिक्षक सहितको ४२ जनाको टोलीले पोखरा ८ सिमलचौरस्थित जनप्रिय माविको स्थलगत भ्रमण गरेका छन् । बिहीबार विद्यालय परिसरमा प्रविधिमैत्री सिकाई परियोजना अन्तर्गत विभिन्न जिल्लाका सामुदायिक...

ब्रिज इन्टरनेशनको २१ औं शाखा पोखरामा

पोखरा/ शैक्षिक परामर्शदाता संस्था ब्रिज इन्टरनेशनलले आफ्नो २१ औं शाखा पोखरामा विस्तार गरेको छ । पोखराको न्युरोडमा रहेको शाखाको बिहीबार इक्यान नेपालका अध्यक्ष लक्ष्मण पौडेल र ब्रिज इन्टरनेशनलका ब्राण्ड एम्बेस्डर सन्दिप लामिछानेले संयुक्त रुपमा...

इन्जिनियर बन्दै राउटे

स्याङ्जा/ लोपोन्मुख जातिमा पर्ने राउटे समुदायका मानिसहरू नेपालको पश्चिमी भेगका विभिन्न जिल्लाहरूमा छरिएर बसोबास गर्दै आएका छन् । राष्ट्रिय जनगणना र तथ्याङ्क अनुसार यो समुदायमा साक्षरता दर निकै न्यून छ भने उच्च शिक्षामा त...

-->