विन्ध्यवासिनी माविमा एसइइ उत्तीर्ण विद्यार्थीलाई सम्मान
पोखरा/ माध्यमिक शिक्षा परीक्षामा सफल भएका विद्यार्थीलाई पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले बधाईसहित सम्मान गरेको छ । गत सोमबार सार्वजनिक नतिजा अनुसार सो विद्यालयबाट सहभागि ८२ जना मध्ये २६ जना विद्यार्थीले उत्कृष्ट जिपिए ल्याएका...
जनप्रियमा कम्प्युटर कक्षा
पोखरा/ जनप्रिय मावि सिमलचौरबाट एसईई उत्तीर्ण ९८ जना विद्यार्थीलाई सम्मान गरिएको छ । १ हजार ६ सय ५५ जना विद्यार्थी अध्ययनरत जनप्रियमा ३.९५, ३.९१ जिपिए सहित ९८ जना विद्यार्थीले उत्तीर्ण गरेका थिए ।
विद्यालयमा आयोजित...
जुम्ल्याहा दिदीबहिनीले ल्याए ४ जिपिए
पोखरा/माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा पोखरा–२९ भण्डारढिकस्थित जनप्रकाश माविबाट जुम्ल्याहा दिदीबहिनीले ४ जिपिए ल्याउन सफल भएका छन् ।
भण्डारढिकका शालिक सुवेदी र भगवती सुवेदीका जुम्ल्याहा छोरीहरु दिव्या र दिपीका सुवेदीले ४ जिपिए ल्याएका हुन्...
गण्डकीका ७२ प्रतिशत विद्यार्थी उत्तिर्ण
फाइल तस्बिर
बागलुङ/माध्यामिक शिक्षा परीक्षा (एसइई)को सोमबार प्रकाशित नतिजा अनुसार गण्डकी प्रदेश अब्बलमा दर्ज भएको छ । गण्डकी प्रदेशका ७२ दशमलब ७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । कुल ३६ हजार ४९३ विद्यार्थी २६ हजार...
बेसलाइन एकेडेमीकी कृतिकाले ल्याईन ४ जिपिए
पोखरा / पोखरा– १३ कुँडहरस्थित बेसलाइन एकेडेमीकी छात्रा कृतिका लामिछाने क्षेत्रीले सोमबार सार्वजनिक एसइई परीक्षामा ४ जिपिए ल्याएकी छन् ।
बेसलाईनबाट यस वर्ष ३२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ६ जनाले ३.६ देखि ४ सम्मको...
त्रिवेणी पब्लिकका २ विद्यार्थीले ल्याए ४ जिपिए
पोखरा / पोखराको त्रिवेणी पब्लिक माध्यमिक विद्यालयका २ जना विद्यार्थीले एसइई परीक्षामा ४ जिपिए ल्याउन सफल भएका छन् । विद्यार्थीहरु विराज गिरी र लेनिस केसीले ४ जिपिए ल्याएका हुन् ।
विद्यालयका अनुसार १८ विद्यार्थीले ३.६...
पोखरा पब्लिकका रोनिस र सक्षमले ल्याए ४ जिपिए
पोखरा /पोखराको चाउथेस्थित पोखरा पब्लिक स्कुलका २ जना विद्यार्थी रोनिस खत्रीर सक्षम पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उच्चतम् ४ जिपिए ल्याएका छन् । विद्यालयका संस्थापक प्राचार्य कृष्ण केसीका अनुसार पोखरा १४ हबेली मार्गका...
कास्कीको भुर्जुङखोलास्थित माछापुच्छ्रे माविकी शोभाले ल्याइन् ४ जिपिए
पोखरा /कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भुर्जुङखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयकी छात्रा शोभा गौतमले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएकी छन् । विद्यालयबाट ५५ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ५२ जना ग्रेडेड भएका छन् ।...
भाष्कर मेमोरियलका उत्सव शर्माले ल्याए ४ जिपिए
पोखरा/ पोखराको फूलबारीस्थित भाष्कर मेमोरियल स्कुलका उत्सव शर्माले सोमबार सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा बढी ४ जिपिए ल्याएका छन् ।
यस वर्षको परीक्षामा भाष्करबाट ५१ जना विद्यार्थी सहभागी भएका र उनीहरु सबै उत्तीर्ण...
एसइईमा फेवा पब्लिकका करणले ल्याए ४ जिपिए
पोखरा/ पोखरा महानगरपालिका–४ स्थित फेवा पब्लिक स्कुलका करण बयलकोटीले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याउन सफल भएका छन । विद्यालयका शतप्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यसपटक परीक्षामा २१ विद्यार्थी...